ईश्वरतान्त्रिक समाचार
आर्जेन्टीना: मई महिनामा आर्जेन्टीना १००,००० प्रकाशकहरूको सङ्खया नाघने १३-औं देश हुन गयो। तिनीहरूको २९-औं लगालग शिखर १००,०२४ थियो।
कोलम्बिया: मई महिनामा कोलम्बियामा ५८,५८९ जना प्रकाशकहरूले रिपोर्ट दिए र यो सङ्खया तिनीहरूको पाँचौं लगालग शिखर थियो।
मडागास्कर: मई महिनामा ५००० भन्दा बढी अथवा ५,०१३ प्रकाशकहरूले रिपोर्ट गरे र ५०००-को सङ्खया नाघे।