प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 सेप्टेम्बर p. ७
  • सुझाउ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुझाउ
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • अरूहरूलाई हाम्रा प्रकाशनहरूको कदर गर्ने सहायता दिन
    हाम्रो राज्य सेवकाई—१९९४
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९६
  • साँचो परमेश्‍वरको ज्ञानले जीवनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—१९९६
  • जीवनतर्फ डोऱ्‍याउने सही ज्ञान हासिल गर्न अरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 सेप्टेम्बर p. ७

सुझाउ

यो सेप्टेम्बर महिनामा ज्ञान पुस्तक प्रस्तुत गरेको सातौंपल्ट भयो। हामीले यस प्रभावकारी बाइबल अध्ययन सहायकप्रति ध्यान दिनुपर्ने ठोस कारण छ। तैपनि, सोसाइटीका अन्य प्रकाशनहरूमा विभिन्‍न विषयमा विस्तृत रूपमा दिइएको जानकारीलाई ज्ञान पुस्तकमा छोटकरीमा छलफल गरिएको छ भनेर कृपया नबिर्सनुहोस्‌। तपाईं मण्डलीमा भएका सम्पूर्ण साहित्यहरूसँग परिचित हुनुभएर सेवकाईमा प्रगति गर्न सक्नुहुन्छ। साथै बाइबल विद्यार्थी तथा कुनै खास विषयमा चासो देखाउनेहरूलाई पनि ती साहित्यहरू पढ्‌ने सुझाउ दिन सजग हुनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने