मार्च २२ को हप्ताको तालिका
मार्च २२ मा सुरु हुने हप्ता
गीत ११
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ४५*-५०
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ शमूएल १०-१३
न. १: १ शमूएल १०:१७-२७
न. २: येशूले मृत्युबारे के भन्नुभयो? (bh पृ. ५९, अनु. ७-८)
न. ३: क्रमविकासको सिद्धान्त ख्रीष्टियान धर्मसित किन मेल खाँदैन
□ सेवा सभा:
गीत ८
५ मि: घोषणाहरू। स्मरणार्थसम्बन्धी केही अन्तिम घोषणाहरू गर्न बाँकी भए गर्नुहोस्।
१५ मि: अप्रिल १ को प्रहरीधरहरा-को विशेष अंक प्रस्तुत गर्न तयार हुनुहोस्। यस अंकको विषयसूची पुनरावलोकन गर्नुहोस्। यो अंक प्रस्तुत गर्न श्रोताहरूले कुन प्रश्न र बाइबल पद प्रयोग गर्ने विचार गरेका छन्, सोध्नुहोस्। दुइटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
१५ मि: स्मरणार्थमा उपस्थित हुने जिज्ञासु व्यक्तिहरूलाई मदत गर्नुहोस्। बाइबल विद्यार्थी, निष्क्रिय प्रकाशक र उपस्थित भएका अरूलाई प्रकाशकहरूले कसरी मदत गर्न सक्छन्, त्यसबारे सम्झाउँदै प्राचीनद्वारा भाषण। (मार्च २००८ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्।) एउटा छोटो प्रदर्शन देखाउनुहोस्। सबैलाई स्मरणार्थको बाइबल पढाइबारे सम्झाउनुहोस्।
गीत ५