प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 फेब्रुअरी पृ. ७
  • फेब्रुअरी २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • फेब्रुअरी २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 फेब्रुअरी पृ. ७

फेब्रुअरी २८ को हप्ताको तालिका

फेब्रुअरी २८ मा सुरु हुने हप्ता

गीत ५ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

we पृ. २२*-२४, पृ. २५ को पेटी (२५ मि)

* पहिलो उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: एस्तर १-​५ (१० मि)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि)

□ सेवा सभा:

गीत ४५

५ मि: घोषणाहरू।

१० मि: सन्देशलाई सकारात्मक बनाइराख्नुहोस्‌। हाम्रो राज्य सेवकाई, मार्च २०००, पृष्ठ १ मा आधारित छलफल। अर्को महिना प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌ र त्यहाँ दिइएका सल्लाहहरूको आधारमा प्रदर्शन देखाउनुहोस्‌।

१० मि: दिनहुँ धर्मशास्त्र जाँच्ने-बाट लाभ। दिनहुँ धर्मशास्त्र जाँच्ने​​—⁠२०११ को प्राक्कथनमा आधारित छलफल। सबैलाई हरेक दिन शास्त्रपद छलफल गर्न प्रोत्साहन दिनुहोस्‌। श्रोताहरूले शास्त्रपद पढ्‌न कहिले समय छुट्ट्याएका छन्‌ र त्यसबाट कस्तो लाभ उठाएका छन्‌, त्यो बताउन तिनीहरूलाई आमन्त्रित गर्नुहोस्‌। वार्षिक पद २०११ को संक्षेपमा पुनरावृत्ति गर्नुहोस्‌। “अबदेखि क्षेत्र सेवाको सभामा दैनिक पद छलफल गरिनेछैन” छलफल गर्नुहोस्‌।

१० मि: मार्च महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्‌। त्यसपछि दुई वा तीनवटा लेख छान्‍नुहोस्‌ र कस्ता प्रश्‍न तथा शास्त्रपदहरू चलाएर प्रस्तुति गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ३३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने