प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जून पृ. ४
  • जुलाई ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ४ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • जुलाई ४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 जून पृ. ४

जुलाई ४ को हप्ताको तालिका

जुलाई ४ मा सुरु हुने हप्ता

गीत २६ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ४ अनु. १२-२१, पृ. ४८ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन ६०-६८ (१० मि.)

न. १: भजन ६२:​१–६३:५ (४ मि. वा कम)

न. २: ‘यहोवाले हृदय हेरीकन विचार गर्नुहुन्छ’​​—⁠ my कथा ५७ (५ मि.)

न. ३: हामीले कसलाई अनि कसरी प्रार्थना गर्नुपर्छ?​​—⁠ bh पृ. १६७-१६८, अनु. ९-१० (५ मि.)

□ सेवा सभा:

गीत ७

५ मि: घोषणाहरू।

१० मि: कसैले यसो भन्यो भने ​—⁠‘मेरो आफ्नै धर्म छ।’ छलफल शुरु गर्ने पुस्तिकाको पृष्ठ १० को अनुच्छेद ३ देखि पृष्ठ ११ को अनुच्छेद ३ सम्ममा आधारित छलफल। अन्य कुन तरिकामा जवाफ दिंदा सफलता हासिल गर्न सकेका छन्‌, त्यसबारे बताउन श्रोतालाई निम्तो दिनुहोस्‌। त्यस पुस्तिकामा दिइएको एउटा वा दुइटा सुझाव प्रयोग गरेर प्रदर्शन देखाउनुहोस्‌।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। लूका ९:​५७-६२ र लूका १४:​२५-३३ पढ्‌नुहोस्‌। यी पदहरूले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

गीत ५० र प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने