प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अगस्त p. ५
  • अगस्त २९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • गीत ३३ र प्रार्थना
हाम्रो राज्य सेवा—२०११
km11 अगस्त p. ५

अगस्त २९ को हप्ताको तालिका

गीत ३३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ६ अनु. १०-१५, पृ. ७७ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन ११०-११८ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

□ सेवा सभा:

गीत ३२

१० मि: घोषणाहरू। पृष्ठ ६ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर सेप्टेम्बर महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्‌। भाषणको रूपमा प्रस्तुत गर्नुहोस्‌:- “मानिसहरूको चासो जगाउने खालका कुनै पनि पुस्तिका अथवा पुराना पत्रिका प्रस्तुत गर्नुहोस्‌।”

१५ मि: वृद्ध भए तापनि जोसिलो। वार्षिक पुस्तक २०११ (अङ्‌ग्रेजी), पृष्ठ ६१ को अनुच्छेद १-२; पृष्ठ ६७ को अनुच्छेद १ र पृष्ठ १३५ को अनुच्छेद २ देखि पृष्ठ १३६ को अनुच्छेद १ सम्ममा आधारित छलफल। आफूले सिकेका पाठहरूबारे टिप्पणी गर्न श्रोतालाई निम्तो दिनुहोस्‌।

१० मि: पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। छलफल। हालैको त्रैमासिक प्रहरीधरहरा पत्रिकाको केही विषयवस्तु पुनरावृत्ति गर्न एक-दुई मिनेट लिनुहोस्‌। त्यसपछि एउटा वा दुइटा लेख छान्‍नुहोस्‌ र कस्ता प्रश्‍न तथा शास्त्रपदहरू चलाएर प्रस्तुति गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। हाम्रो राज्य सेवा-को अन्तिम पृष्ठमा दिइएका नमुना प्रस्तुतिहरू वा अन्य कुनै प्रभावकारी तरिका चलाएर कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने