प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जनवरी पृ. १
  • जनवरी ९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • जनवरी ९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 जनवरी पृ. १

जनवरी ९ को हप्ताको तालिका

जनवरी ९ मा सुरु हुने हप्ता

गीत ५३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १२ अनु. १-८ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा बाइबल

बाइबल पढाइ: यशैया २९-३३ (१० मि.)

न. १: यशैया ३०:१५-२६ (४ मि. वा कम)

न. २: इस्राएलीहरू राजाको माग गर्छन्‌—bm पृ. १२ भाग ९ (५ मि.)

न. ३: त्रुटिपूर्ण मानिसले कसरी यहोवाको नाम पवित्र पार्न सक्छ?—मत्ती ६:९ (५ मि.)

□ सेवा सभा:

गीत २९

५ मि: घोषणाहरू।

१० मि: सेवकाईमा यहोवाको अनुकरण गर्ने। प्रहरीधरहरा मार्च १, २००८, पृष्ठ २८, अनुच्छेद १६-२१ मा आधारित भाषण।

१० मि: बाइबल परमेश्‍वरबाट प्रेरणा भएको हो भन्‍ने प्रमाण—भविष्यवाणी। बाइबलले सिकाउँछ किताबको अध्याय २, अनुच्छेद १३-१७ मा आधारित छलफल।

१० मि: “बुद्धिमानीसाथ मुक्का हान्‍नुहोस्‌।” प्रश्‍न-उत्तर। अनुच्छेद २ छलफल गर्दा स्थानीय इलाकामा अक्सर मानिसहरूलाई हप्ताको कुन दिन र कतिखेर भेट्‌न सकिन्छ भन्‍नेबारे सेवा निरीक्षकको छोटो अन्तरवार्ता लिनुहोस्‌।

गीत ४८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने