प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जनवरी पृ. २
  • जनवरी २३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • जनवरी २३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 जनवरी पृ. २

जनवरी २३ को हप्ताको तालिका

जनवरी २३ मा सुरु हुने हप्ता

गीत ११ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १२ अनु. १५-२२, पृ. १६० को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यशैया ३८–४२ (१० मि.)

न. १: यशैया ३९:१−४०:५ (४ मि. वा कम)

न. २: सान्त्वना र शिक्षा दिने प्रेरित भजनहरू​— bm पृ. १४ भाग ११ (५ मि.)

न. ३: ईश्‍वरीय शिक्षा संसारको शिक्षाभन्दा सर्वोत्कृष्ट—फिलि. ३:८ (५ मि.)

□ सेवा सभा:

गीत ३७

१० मि: घोषणाहरू। फेब्रुअरी महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌ र एउटा वा दुइटा प्रस्तुति देखाउनुहोस्‌। रक्‍तविहीन उपचारका विकल्पहरू—वृत्तचित्रको शृङ्‌खला (अङ्‌ग्रेजी) भन्‍ने डीभीडी-को दोस्रो प्रस्तुति, रक्‍तक्षेपणको वैकल्पिक उपचार—बिरामीको हकहितलाई ध्यान दिने भिडियो हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। अर्को हप्ता हुने सेवा सभाको एउटा भागमा यस भिडियोबाट छलफल गरिनेछ।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। मर्कूस १०:१७-३० पढ्‌नुहोस्‌। यी पदले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

१५ मि: “‘सबै किसिमका मानिसहरू’-लाई प्रचार गर्नुहोस्‌।” प्रश्‍न-उत्तर। अतिरिक्‍ताङ्‌कमा देखाइएको प्रत्येक पुस्तिकाको उद्देश्‍य छलफल गर्नुहोस्‌। त्यसपछि इलाकाका मानिसहरूलाई लाभ पुऱ्‍याउने कुनै दुइटा पुस्तिका छान्‍नुहोस्‌। दुइटै पुस्तिकाको विशेषता छलफल गर्नुहोस्‌ र पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, देखाउनुहोस्‌।

गीत २ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने