जनवरी ३० को हप्ताको तालिका
जनवरी ३० मा सुरु हुने हप्ता
गीत ३० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १३ अनु. १-४, पृ. १७०-१७१ को पेटी र पृ. १८०-१८१ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यशैया ४३-४६ (१० मि.)
न. १: यशैया ४५:१५-२५ (४ मि. वा कम)
न. २: यहोवाको धीरजले कसरी उद्धार ल्याउँछ?—२ पत्रु. ३:९, १५ (५ मि.)
न. ३: जीवनका लागि ईश्वरीय बुद्धि—bm पृ. १५ भाग १२ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार फेब्रुअरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन प्रस्तुत गर्नुहोस्।
१० मि: इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्—भाग १। प्रहरीधरहरा अगस्त १५, २०११ को पृष्ठ ३ देखि पृष्ठ ४ को उपशीर्षकसम्ममा आधारित भाषण। हाम्रो राज्य सेवकाई, जुलाई २००७, पृष्ठ ७ मा भएको प्रश्न पेटी पुनरावृत्ति गर्नुहोस्।
२० मि: “के तपाईं स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थाको लागि तयार हुनुहुन्छ?” प्रश्न-उत्तर। छोटो परिचय र समापनको लागि पहिलो र अन्तिम अनुच्छेदमा भएका जानकारी प्रयोग गर्नुहोस्।
गीत ४३ र प्रार्थना