प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 मार्च p. २
  • मार्च १९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • मार्च १९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 मार्च p. २

मार्च १९ को हप्ताको तालिका

मार्च १९ मा सुरु हुने हप्ता

गीत ११ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १५ अनु. १०-१७, पृ. २०३ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यर्मिया ८–११ (१० मि.)

न. १: यर्मिया १०:१७–११:५ (४ मि. वा कम)

न. २: येशू चमत्कारहरू गर्नुहुन्छ—bm पृ. २१ भाग १८ (५ मि.)

न. ३: यहोशापात यहोवामाथि भरोसा गर्छ—my कथा ६७ (५ मि.)

□ सेवा सभा:

गीत २१

५ मि: घोषणाहरू।

१५ मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती ६:१९-३४ पढ्‌नुहोस्‌। यी पदले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

१५ मि: “व्यापारिक इलाकामा निर्धक्क भएर साक्षी दिनुहोस्‌।” प्रश्‍न-उत्तर। व्यापारिक इलाकामा साक्षी दिएर राम्रो नतिजा हासिल गरेका एक जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌।

गीत १४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने