अप्रिल २३ को हप्ताको तालिका
अप्रिल २३ मा सुरु हुने हप्ता
गीत ४५ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १७ अनु. १-१० (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया २९–३१ (१० मि.)
न. १: यर्मिया ३१:१५-२६ (४ मि. वा कम)
न. २: राजा हिजकियाहलाई परमेश्वर मदत गर्नुहुन्छ — my कथा ७२ (५ मि.)
न. ३: सुसमाचार फैलिन्छ — bm पृ. २६ भाग २३ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: मे महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हालै प्रकाशित त्रैमासिक प्रहरीधरहरा पत्रिकाबाट तपाईंको इलाकाका मानिसको चासो जगाउने केही लेखबारे एक-दुई मिनेटमा बताउनुहोस्। त्यसपछि प्रहरीधरहरा-को आवरण लेखहरू प्रयोग गर्दै चासो जगाउन के-कस्ता प्रश्न सोध्न सकिन्छ अनि कस्तो शास्त्रपद चलाउन सकिन्छ, श्रोतालाई सोध्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
२० मि: “यहोवाका साक्षीहरू — क्रियाशील विश्वास, भाग १: अन्धकारबाट मुक्त।” प्रश्न-उत्तर। छोटो परिचय र समापनको लागि पहिलो र अन्तिम अनुच्छेदमा भएका जानकारी प्रयोग गर्नुहोस्।
गीत २० र प्रार्थना