प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अगस्त पृ. ४
  • सेप्टेम्बर ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 अगस्त पृ. ४

सेप्टेम्बर ३ को हप्ताको तालिका

सेप्टेम्बर ३ मा सुरु हुने हप्ता

गीत ६ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ३२, ३३ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: इजकिएल ३९-४१ (१० मि.)

न. १: इजकिएल ४०:१७-३१ (४ मि. वा कम)

न. २: कुन तरिकामा आँखाले गलत दिशातर्फ डोऱ्‍याउन सक्छ?—उत्प. ३:२-६ (५ मि.)

न. ३: बुद्धिमा भरिपूर्ण परमेश्‍वर—ph पृ. २१-२२ अनु. २ (५ मि.)

□ सेवा सभा:

गीत ५०

१० मि: घरधनीसित कसरी तर्क गर्ने?—भाग २। सेवा स्कूल किताब, पृष्ठ २५३, अनुच्छेद २ देखि पृष्ठ २५४ को अन्त सम्ममा आधारित छलफल। लेखमा भएका एउटा वा दुइटा बुँदाबारे छोटो प्रदर्शन देखाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: सेप्टेम्बर महिनामा बाइबल अध्ययन सुरु गर्ने तरिका। छलफल। “पवित्र शास्त्रबाट सिक्नुहोस्‌” लेखहरूबाट बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्‌। सेप्टेम्बर महिनाको पहिलो शनिबार तेस्रो लेख प्रयोग गर्दै कसरी अध्ययन सुरु गर्न सकिन्छ, पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण चलाएर प्रदर्शन देखाउनुहोस्‌।

गीत ३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने