नोभेम्बर ५ को हप्ताको तालिका
नोभेम्बर ५ मा सुरु हुने हप्ता
गीत ४८ र प्रार्थना
❑ मण्डली बाइबल अध्ययन:
gt अध्या. ४४, ४५ (३० मि.)
❑ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: योएल १-३ (१० मि.)
न. १: योएल २:१७-२७ (४ मि. वा कम)
न. २: हितोपदेश २२:३ को सिद्धान्त हामी कसरी लागू गर्न सक्छौं? (५ मि.)
न. ३: ख्रीष्टको उपस्थिति (पारुसिया)—bi7 पृ. ६०३-६०४ (५ मि.)
❑ सेवा सभा:
१० मि: शुभ समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल हुन्छ। (भज. ६८:११) वार्षिक पुस्तक २०१२ (अङ्ग्रेजी), पृष्ठ ११७ को अनुच्छेद २ देखि पृष्ठ ११८ को अनुच्छेद २ सम्म र पृष्ठ १३० को अनुच्छेद १ देखि पृष्ठ १३१ को अनुच्छेद २ सम्ममा आधारित छलफल। ती अनुभवबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१२ मि: स्थानीय आवश्यकता।
८ मि: प्रश्न पेटी। हाम्रो राज्य सेवा, अप्रिल २०११, पृष्ठ २ मा आधारित एल्डरद्वारा छलफल।
गीत १५ र प्रार्थना