प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 नोभेम्बर पृ. ३
  • नोभेम्बर २६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • नोभेम्बर २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 नोभेम्बर पृ. ३

नोभेम्बर २६ को हप्ताको तालिका

नोभेम्बर २६ मा सुरु हुने हप्ता

गीत ३१ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ५०, ५१ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: मीका १-७ (१० मि.)

न. १: मीका ३:१-१२ (४ मि. वा कम)

न. २: “न्युमा”—श्‍वास, हावा, मनोभाव, स्वर्गको जीव, शक्‍ति—bi7 पृ. ६०८ (५ मि.)

न. ३: यहोवा प्रार्थना सुन्‍ने परमेश्‍वर हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं?—१ यूह. ५:१४ (५ मि.)

□ सेवा सभा:

गीत ६

५ मि: के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा प्रयोग गरेर महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्‌। हाम्रो राज्य सेवकाई, डिसेम्बर २०१०, पृष्ठ १, अनुच्छेद २ मा आधारित प्रदर्शन। जवाफ चाहनुहुन्छ? पर्चा प्रयोग गरेर महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। सबैलाई यस काममा भाग लिन प्रोत्साहन दिनुहोस्‌।

१० मि: तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो। प्रहरीधरहरा, नोभेम्बर १५, २०१२, पृष्ठ ८-९ मा आधारित एल्डरद्वारा भाषण।

१५ मि: “पछि नहट्‌नुहोस्‌—व्यस्त तालिकामा छाँटकाँट गर्नुहोस्‌।” प्रश्‍न-उत्तर। व्यस्त तालिकाको बाबजुद बाइबल अध्ययन गराउन सफल भएका कुनै भाइ वा बहिनीको छोटो अन्तरवार्ता लिनुहोस्‌।

गीत २५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने