फेब्रुअरी ४ को हप्ताको तालिका
फेब्रुअरी ४ मा सुरु हुने हप्ता
गीत ७० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ७०, ७१ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: मत्ती २२-२५ (१० मि.)
न. १: मत्ती २३:२५–३९ (४ मि. वा कम)
न. २: आरमागेडोन—दुष्टता नाश गर्न परमेश्वरले लड्नुहुने युद्ध—td-NP ३क (५ मि.)
न. ३: हितोपदेश ३:५ लागू गरेर बुद्धि देखाएका बाइबल पात्रहरू (५ मि.)
□ सेवा सभा:
१० मि: कसैले “म हिन्दू हुँ” भनेमा। छलफल शुरु गर्ने पुस्तिकाको पृष्ठ १४, अनुच्छेद १-३ मा आधारित छलफल। एउटा छोटो प्रदर्शन गर्न लगाउनुहोस्।
२० मि: स्थानीय आवश्यकता।
गीत ९५ र प्रार्थना