मार्च २५ को हप्ताको तालिका
मार्च २५ मा सुरु हुने हप्ता
गीत ७६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ८४, ८५ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लूका ४-६ (१० मि.)
न. १: लूका ४:२२-३९ (४ मि. वा कम)
न. २: १९१४ (इ.सं.) मा अन्यजातिको समय सिद्धियो—td ५क (५ मि.)
न. ३: येशू पुनर्जीवित हुनुभयो भन्ने कुराका प्रमाणहरू —१ कोरि. १५:३-७ (५ मि.)
□ सेवा सभा:
५ मि: महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्नुहोस्। पृष्ठ १६ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर अप्रिल महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्।
२५ मि: “परमेश्वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका” प्रश्न-उत्तर। अनुच्छेद ६ छलफल गर्दा दुईवटा प्रर्दशन देखाउनुहोस्।
गीत ९७ र प्रार्थना