सेप्टेम्बर १६ को हप्ताको तालिका
सेप्टेम्बर १६ मा सुरु हुने हप्ता
गीत २१ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. १२३, १२४ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: २ कोरिन्थी १-७ (१० मि.)
न. १: २ कोरिन्थी १:१५–२:११ (४ मि. वा कम)
न. २: दुष्टतालाई अनुमति किन दिइयो?—td १५ख (५ मि.)
न. ३: यहोवाको नाममा शरण लिन हामी प्रत्येकले के गर्नै पर्छ?—सप. ३:१२ (५ मि.)
□ सेवा सभा:
१० मि: युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?—भाग २ युवाहरू हो पर्चाको अनुच्छेद १० देखि अन्तिम अनुच्छेदसम्म आधारित भाषण। युवावस्थामै पूर्ण-समय सेवा सुरु गरेका एक जना भाइ वा बहिनीको छोटो अन्तरवार्ता लिनुहोस्। यस्तो निर्णय गर्न तिनलाई कुन कुराले उत्प्रेरित गऱ्यो? तिनले कस्ता आशिष्हरू पाएका छन्?
१० मि: एक्लै काम गर्नुहुँदा। छलफल। (१) प्रचारमा एक्लै जानुपर्दा हामीलाई आनन्दित रहन कुन कुराले मदत गर्छ? (२) एक्लै पुनःभेटमा जाँदा कस्ता कुराहरूमा होस पुऱ्याउनुपर्छ? (३) आफू प्रचारमा जाने योजना बनाएको दिनमा मण्डलीमा क्षेत्र सेवाको लागि कुनै प्रबन्ध छैन भने अरूलाई सँगै जानको लागि कसरी प्रोत्साहन दिन सक्नुहुन्छ? (४) कुनै खतरा छैन भने कहिलेकाहीं सम्भव हुँदा एक्लै प्रचारमा जानुका कस्ता फाइदाहरू छन्?
१० मि: “आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?” प्रश्न-उत्तर। यो पुस्तिका तयार पार्नुको उद्देश्य र यसका विशेषताहरू छोटकरीमा बताउनुहोस्।—हाम्रो राज्य सेवा, मार्च २०१३, पृष्ठ ३ हेर्नुहोस्।
गीत १०७ र प्रार्थना