प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 फेब्रुअरी पृ. ३
  • मार्च २२ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २२ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुनेछ
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • मार्च १ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुन्छ
    हाम्रो राज्य सेवा—२०१३
  • मार्च १७ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु
    हाम्रो राज्य सेवा—२०१२
  • अप्रिल २ देखि स्मरणार्थको निम्तो पर्ची बाँड्‌नेछौं
    हाम्रो राज्य सेवा—२०११
  • विशेष निम्तो
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 फेब्रुअरी पृ. ३

मार्च २२ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु हुनेछ

यसपालि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान मार्च २२ देखि सुरु हुनेछ। यस विशेष अभियानमा भाग लिन सबैलाई प्रोत्साहन दिइएको छ। उपयुक्‍त छ भने हामी सप्ताहन्तमा नयाँ पत्रिका पनि दिनेछौं। अप्रिल महिनाको पहिलो शनिबार हामी बाइबल अध्ययन सुरु गर्ने प्रस्ताव राख्ने नभई निम्तोपर्ची बाँड्‌ने काममै लाग्नेछौं। तर एकदमै चासो देखाउने मान्छे भेट्‌यौं भने बाइबल अध्ययन सुरु गर्न पनि सक्छौं। सार्वजनिक ठाउँहरूमा पर्ची वितरण गरेर इलाका ढाक्न सकिन्छ कि भन्‍ने विषयमा सेवा निरीक्षकले विचार पुऱ्‍याउन सक्छन्‌। तपाईंले अहिल्यैदेखि आफूले चिनेजानेको व्यक्‍तिहरू जस्तै नातेदार, सहकर्मी, सहपाठी अनि पुनःभेटहरूको सूची तयार पार्न सक्नुहुन्छ। अनि पर्ची वितरण अभियान सुरु भएपछि तिनीहरूलाई पनि पर्ची दिन सक्नुहुन्छ। यहोवा र येशू ख्रीष्टले देखाउनुभएको महान्‌ प्रेमको सम्झना गर्न हामी मात्र होइन तर अरू थुप्रै पनि भेला हुनेछन्‌ भनेर हामी आशा गर्छौं।—यूह. ३:१६; १५:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने