प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 डिसेम्बर p. ३
  • डिसेम्बर २२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २२ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • डिसेम्बर २२ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 डिसेम्बर p. ३

डिसेम्बर २२ को हप्ताको तालिका

डिसेम्बर २२ मा सुरु हुने हप्ता

गीत १५ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १७, अनु. ८-१४, पृष्ठ १५५ मा भएको पेटी (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: यहोशू ९-११ (१० मि.)

न. १: यहोशू ९:१६-२७ (४ मि. वा कम)

न. २: पानीले संसारलाई नष्ट गऱ्‍यो—के फेरि त्यस्तो हुनेछ—lr अध्याय ४६ (५ मि.)

न. ३: ख्रीष्टियनहरूले ख्रीष्टियनहरूसित मात्रै विवाह गर्नुपर्छ—td ३८घ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: हामीलाई सुम्पिएको असल थोकको भण्डारबाट ‘असल थोकहरू’ निकाल्नुहोस्‌।—मत्ती १२:३५क.

गीत ११९

५ मि: स्थानीय आवश्‍यकता।

२५ मि: “ईश्‍वरतान्त्रिक सेवा स्कुल २०१५ ले हाम्रो सिकाउने कला तिखार्न मदत गर्नेछ।” ईश्‍वरतान्त्रिक सेवा स्कुल निरीक्षकद्वारा छलफल। स्कुल निरीक्षकले कुनै-कुनै अनुच्छेद छलफल गर्नुअघि पढ्‌न लगाउने निर्णय गर्न सक्छन्‌। असाइनमेन्ट न. १, बाइबल विशेषताको समय र स्कुल निरीक्षकले दिने सल्लाहमा भएका छाँटकाँटहरूमा जोड दिनुहोस्‌। अनुच्छेद ७ पढ्‌न लगाउनुहोस्‌ र छलफल गरिसकेपछि एक जना एल्डरले श्रीमती र छोराछोरीसित बाइबलले सिकाउँछ किताबको अध्याय १२, अनु. ६-१६ चलाउँदै पारिवारिक अध्ययन गरेको प्रदर्शन देखाउनुहोस्‌। स्कुलले दिने ईश्‍वरतान्त्रिक तालिम अनि ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌ किताबबाट पूरापूर लाभ उठाउन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत ११७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने