प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 डिसेम्बर p. ६
  • डिसेम्बर २९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • डिसेम्बर २९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 डिसेम्बर p. ६

डिसेम्बर २९ को हप्ताको तालिका

डिसेम्बर २९ मा सुरु हुने हप्ता

गीत ३७ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १७, अनु. १५-१९ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: यहोशू १२-१५ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति (२० मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: हामीलाई सुम्पिएको असल थोकको भण्डारबाट ‘असल थोकहरू’ निकाल्नुहोस्‌।—मत्ती १२:३५क.

गीत ८९

२० मि: बाइबल विद्यार्थीहरू र विश्‍वासमा भएका छोराछोरीलाई प्रगति गराउन “असल थोकहरू” सिकाउनुहोस्‌। (मत्ती १२:३५क) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। १ कोरिन्थी १३:११ र १ पत्रुस २:२, ३ चलाउँदै हामीले आफ्ना बाइबल विद्यार्थी र विश्‍वासमा भएका छोराछोरीबाट के आशा गर्नुपर्छ भनेर बताउनुहोस्‌। ‘परमेश्‍वरको वचनमा पाइने दूधको स्वाद लिनु’ को अर्थ के हो र हामीले बाइबल विद्यार्थी र छोराछोरीलाई यसो गर्न कसरी मदत गर्न सक्छौं बताउनुहोस्‌। अनि मर्कूस ४:२८ मा भएको सिद्धान्त बुझाउनुहोस्‌। (प्रहरीधरहरा, डिसेम्बर १५, २०१४, पृ. १२, अनु. ६-८ हेर्नुहोस्‌।) आफ्नो बाइबल विद्यार्थी वा छोराछोरीलाई आध्यात्मिक उन्‍नति गराउन मदत गरेका एक जना अनुभवी प्रकाशक वा आमाबुबाको अन्तरवार्ता लिनुहोस्‌।—एफि. ४:१३-१५; हाम्रो राज्य सेवा मे २०१४ को प्रश्‍न पेटी हेर्नुहोस्‌।

१० मि: “अतिथिसत्कार गरेर ‘असल थोकहरू’ बाँडचुँड गर्नुहोस्‌ (मत्ती १२:३५क)” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। केही भाइबहिनीले अतिथिसत्कार गरेर कस्ता अनुभव गरेका छन्‌ वा लाभ उठाएका छन्‌? हामीले विशेषगरि पूर्ण-समय सेवा गर्नेहरूलाई कुन-कुन तरिकामा अतिथिसत्कार देखाउन सक्छौं, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌। हरेक अतिथि वक्‍ताको लागि खानाको के-कस्ता स्थानीय प्रबन्धहरू छन्‌, बताउनुहोस्‌।

गीत १२४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने