प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जनवरी p. २
  • जनवरी १९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • जनवरी १९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 जनवरी p. २

जनवरी १९ को हप्ताको तालिका

जनवरी १९ मा सुरु हुने हप्ता

गीत ४७ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १८, अनु. १२-१८ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: न्यायकर्त्ता १–४ (८ मि.)

न. १: न्यायकर्त्ता ३:१-११ (३ मि. वा कम)

न. २: परमेश्‍वरलाई चिन्‍नुहोस्‌—bh अध्या. १, अनु. १४-१७ (५ मि.)

न. ३: ‘हामी उहाँका आज्ञा पालन गर्छौं’—lv अध्या. १, अनु. ७-१२ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: ‘विनम्रतासाथ प्रभुको सेवा गर।’—प्रेषित २०:१९.

गीत ७७

१० मि: सिकाउन मदत गर्ने दृष्टान्त र उदाहरण। सेवा स्कूल किताबको पृष्ठ २४० देखि २४३ सम्मको विषयवस्तुमा आधारित भएर छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। श्रोताले घरधनी वा बाइबल विद्यार्थीसित तर्क गर्न के-कस्ता दृष्टान्तहरू चलाएका छन्‌, छोटकरीमा बताउन आग्रह गर्नुहोस्‌।

१० मि: प्रभुको सेवा गर्न अग्रसरता र निरन्तरता चाहिन्छ। वार्षिक पुस्तक २०१४ (अङ्‌ग्रेजी), पृष्ठ ५९, अनुच्छेद १ देखि पृष्ठ ६२, अनुच्छेद १ सम्म र पृष्ठ ६७, अनुच्छेद २ मा आधारित भएर छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१० मि: “प्रचारकको रूपमा उन्‍नति गरिरहनुहोस्‌।” प्रश्‍न-उत्तर।

गीत २० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने