सेप्टेम्बर १४ को हप्ताको तालिका
सेप्टेम्बर १४ मा सुरु हुने हप्ता
गीत ५० र प्रार्थना
मण्डली बाइबल अध्ययन:
w०७ २/१ पृ. १७-१९, अनु. १-७ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ राजा १६-१८ (८ मि.)
न. १: २ राजा १७:१२-१८ (३ मि. वा कम)
न. २: यहोवाको नियममा बुबाको जस्तै प्रेम झल्किन्छ—lv अध्या. ७, अनु. १३-१७ (५ मि.)
न. ३: अन्तको दिनमा हुने राम्रा कुराहरू —bh अध्या. ९, अनु. १२-१४ (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: ‘सुसमाचारको विस्तृत साक्षी दिनुहोस्।’—प्रेषि. २०:२४.
१० मि: ‘सुसमाचारको विस्तृत साक्षी दिनुहोस्।’ यस महिनाको मुख्य विषय र साक्षी दिनुहोस् किताबको अध्याय १, अनुच्छेद १-११ मा आधारित भाषण।—प्रेषि. २०:२४.
२० मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—व्यापारिक इलाकामा साक्षी दिनुहोस्।” छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। दुई भाग भएको छोटो प्रदर्शन देखाउनुहोस्। पहिलो भागमा प्रकाशकले विचारै नपुऱ्याई व्यापारीलाई साक्षी दिन खोजेको देखाउनुहोस्। फेरि पनि त्यही अवस्था देखाउनुहोस् तर यस पटक भने प्रकाशक विचारशील हुन्छन्। दोस्रो तरिका किन प्रभावकारी थियो, श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ९६ र प्रार्थना