प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 फेब्रुअरी p. ८
  • सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चाल्न सकिने कदम
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • स्मरणार्थ उत्सवको निम्तो संसारभरि बाँडिनेछ!
    हाम्रो राज्य सेवकाई—२०१०
  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मार्च १७ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 फेब्रुअरी p. ८

ख्रीष्टियन जीवन

सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्‌

छापिएको संस्करण
स्मरणार्थ उत्सवको निम्तोपर्ची, २०१६

स्मरणार्थ उत्सवको निम्तो बाँड्‌ने अभियान फेब्रुअरी २७ देखि सुरु हुनेछ। येशूको मृत्युको सम्झना गर्न धेरैभन्दा धेरै मानिसलाई निम्तो दिन चाहन्छौं। कसैले चासो देखाए भने तिनको चासो कायम राख्न विशेष ध्यान दिनुपर्छ।

चाल्न सकिने कदम

यस्तै केही भन्‍न सक्नुहुन्छ

“हामी सबैलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिंदै छौं। यसपालि संसारभरिका लाखौं मानिस मार्च २३ तारिख येशूको मृत्युको दिन सम्झना गर्न विभिन्‍न ठाउँमा भेला हुँदै छन्‌। त्यो दिन बाइबलमा आधारित भाषण पनि सुन्‍न सकिन्छ। यो पर्चीमा कार्यक्रम हुने ठाउँ र समय दिइएको छ। मिल्छ भने आउनुस्‌ न है।”

घरधनीले चासो देखाएमा . . .

  • पत्रिका दिनुहोस्‌

    पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • स्मरणार्थ भिडियो देखाउनुहोस्‌

    पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

पुनःभेट गर्दा यसो गर्न सक्नुहुन्छ . . .

  • बाइबल किन पढ्‌नुपर्छ? भिडियो देखाउनुहोस्‌

    बाइबल अध्ययन गर्न चलाउने प्रकाशन दिनुहोस्‌।

  • बाइबलले वास्तवमा के सिकाउँछ? किताब दिनुहोस्‌

    पृष्ठ २०६-२०८ बाट स्मरणार्थको विषयमा थप जानकारी दिनुहोस्‌। त्यसपछि यो किताब दिनुहोस्‌।

  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ पुस्तिका दिनुहोस्‌

    पृष्ठ १८-१९ बाट येशूको मृत्युले गर्दा कस्ता लाभहरू उठाउन सकिन्छ, छलफल गर्नुहोस्‌। त्यसपछि पुस्तिका दिनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने