प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जनवरी p. ६
  • जनवरी २७–फेब्रुअरी २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २७–फेब्रुअरी २ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जनवरी p. ६

जनवरी २७–फेब्रुअरी २ को हप्ताको तालिका

उत्पत्ति ९-११

  • गीत १०१ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “पृथ्वीका सबै मानिसको भाषा एउटै थियो”: (१० मि.)

    • उत्प ११:१-४—कसै-कसैले परमेश्‍वरको इच्छाविपरीत सहर र धरहरा बनाउने निर्णय गरे (it-1-E पृ. २३९; it-2-E पृ. २०२ अनु. २)

    • उत्प ११:६-८—यहोवाले तिनीहरूको भाषा खलबल्याइदिनुभयो (it-2-E पृ. २०२ अनु. ३)

    • उत्प ११:९—मानिसहरूले आफूले गरिरहेको काम छोडे र तितरबितर भए (it-2-E पृ. ४७२)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ९:२०-२२, २४, २५—नुहले किन हामलाई नभई कनानलाई श्राप दिएका हुन सक्छन्‌? (it-1-E पृ. १०२३ अनु. ४)

    • उत्प १०:९, १०—निम्रोद कसरी “यहोवा परमेश्‍वरको विरोध गर्ने एक शक्‍तिशाली सिकारी” भए? (it-2-E पृ. ५०३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प १०:६-३२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई निम्न प्रश्‍न सोध्नुहोस्‌: प्रकाशकहरूले सँगै मिलेर पुनःभेटको लागि तयारी गरेका थिए भनेर केले देखाउँछ? शिक्षण सामग्रीबाट भाइले कसरी प्रकाशनको परिचय दिए र बाइबल अध्ययन सुरु गरे?

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि. वा कम) दोस्रो पुनःभेटको नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌ र सिकाउँछ किताबबाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा २)

ख्रिष्टियन जीवन

  • गीत ६०

  • “सिपालु कामदार हुनुहोस्‌”: (१५ मि.) सेवा निरीक्षकद्वारा छलफल।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १९ अनु. ६-११

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ५६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने