ख्रिष्टियन जीवन
सिपालु कामदार हुनुहोस्
सिपालु सिकर्मीले आफ्नो औजार राम्ररी चलाउँछन्। त्यसैगरि “कुनै कुरामा सरम मान्नु नपर्ने कामदार”-ले शिक्षण सामग्रीमा भएका साधनहरू राम्ररी चलाउँछन्। (२ति २:१५) प्रचारकार्यमा उपयोगी हुने केही सामग्रीहरूसित तपाईँ कत्तिको परिचित हुनुहुन्छ भनेर थाह पाउन तल दिइएका प्रश्नहरूको जवाफ दिनुहोस्।
सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैँभरि बाँच्नुहोस्
यो सामग्री कसको लागि तयार पारिएको हो?—mwb१७.०३ पृ. ५ अनु. १-२
बाइबल अध्ययन सञ्चालन गर्न तपाईँ यो सामग्री कसरी चलाउन सक्नुहुन्छ?—km ७/१२ पृ. ३ अनु. ६
बाइबल विद्यार्थीहरूलाई बप्तिस्माको लागि तयार गर्न अरू कस्ता थप सामग्री चाहिन्छ?—km ७/१२ पृ. ३ अनु. ७
परमेश्वरबाट आएको सुसमाचार!
यो सामग्री अध्ययन गर्न चलाइने अरू सामग्रीभन्दा कसरी फरक छ?—km ३/१३ पृ. १२ अनु. ३-५
यो सामग्री प्रस्तुत गर्दा तपाईँले के गर्न प्रयास गर्नुपर्छ?—km ९/१५ पृ. ३ अनु. १
बाइबल अध्ययन सञ्चालन गर्न यो सामग्री कसरी प्रयोग गर्न सक्नुहुन्छ?—mwb१६.०१ पृ. ८
बाइबलले हामीलाई के सिकाउँछ? किताबबाट कहिले अध्ययन सुरु गर्न सक्नुहुन्छ?—km ३/१३ पृ. १५ अनु. १०
बाइबलले हामीलाई के सिकाउँछ?
अध्यायको सारांश र नोटहरू कसरी प्रयोग गर्न सक्नुहुन्छ?—mwb१६.११ पृ. ५ अनु. २-३
आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्?
यो सामग्री तपाईँ कहिले प्रयोग गर्न सक्नुहुन्छ?—mwb१७.०३ पृ. ८ अनु. १
यो सामग्रीबाट कसरी छलफल गर्न सक्नुहुन्छ?—mwb१७.०३ पृ. ८ मा भएको पेटी