प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. १४
  • “तिम्रो छोरा लैजाऊ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिम्रो छोरा लैजाऊ”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवामा शरण लिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • “तिम्रो बालकलाई लैजाऊ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. १४
फेरि जीवित भएको आफ्नो छोरालाई सुनेम्मी स्त्रीले खुसी हुँदै अङ्‌गालो हालेको एलिसा हेर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

“तिम्रो छोरा लैजाऊ”

सुनेम्मी स्त्रीले एलिसाको अतिथि सत्कार गर्न कुनै कसर बाँकी राखिनन्‌ (२रा ४:८-१०)

यहोवाको आशिष्‌ले गर्दा उनले एउटा छोरा जन्माइन्‌ (२रा ४:१६, १७; w१७.१२ पृ. ४ अनु. ७)

यहोवाले एलिसामार्फत उनको छोरालाई फेरि जीवित पार्नुभयो (२रा ४:३२-३७; w१७.१२ पृ. ४ अनु. ८)

के तपाईँ छोरा वा छोरीको मृत्युले गर्दा असाध्यै दुःखी हुनुहुन्छ? यहोवा तपाईँको पीडा महसुस गर्नुहुन्छ। उहाँले चाँडै तपाईँले माया गरेको व्यक्‍तिलाई फेरि जीवित पार्नुहुनेछ। (अयु १४:१४, १५) त्यो कत्ति खुसीको क्षण हुनेछ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने