प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर p. २
  • “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा परमेश्‍वरको अग्निमय सेना
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • “तिम्रो छोरा लैजाऊ”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर p. २
एलिसाले सिरियाली सेनालाई चारैतिरबाट घेरेका अग्निमय घोडाहरू र रथहरू देखाउँदा तिनका चाकर छक्क परेका छन्‌।

एलिसा आफ्नो चाकरलाई यसो भन्दै छन्‌: “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌।”—२रा ६:१६

बाइबलमा पाइने अनमोल धन

“तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌”

एलिसा र उनका चाकर बसिरहेको सहरलाई शत्रुहरूले घेरा हाले (२रा ६:१३, १४; it-1-E पृ. ७१६ अनु. ४)

एलिसा आत्तिएनन्‌ र उनले आफ्नो चाकरलाई पनि दह्रो बनाए (२रा ६:१५-१७; w१३ ८/१५ पृ. ३० अनु. २; आवरण चित्र हेर्नुहोस्‌।)

यहोवाले एलिसा र उनका चाकरलाई चमत्कारपूर्ण ढङ्‌गमा जोगाउनुभयो (२रा ६:१८, १९; it-1-E पृ. ३४३ अनु. १)

स्वर्गबाट येसु र उहाँको सेना सडकमा सैनिकहरू र प्रहरीहरू निस्किएको हेर्दै हुनुहुन्छ। एक भाइ दुई जना साक्षीलाई घरभित्र लैजाँदै छन्‌।

हामीलाई खेदो गर्नेहरू यहोवाभन्दा बलिया छैनन्‌। यदि यहोवाले आफ्ना मानिसहरूलाई जोगाउन स्वर्गदूतहरूलाई कसरी चलाउनुहुन्छ भनेर देख्न सक्ने भए हामीले के देख्थ्यौँ होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने