प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर पृ. ९
  • यहोवा हामीले गरेको कडा मेहनत बिर्सनुहुन्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हामीले गरेको कडा मेहनत बिर्सनुहुन्‍न
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तपाईंको प्रेम बिर्सनुहुन्‍न
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तपाईँ उहाँहरूबाट के सिक्न सक्नुहुन्छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर पृ. ९
“यहोवाले बिर्सनुहुन्‍न” भिडियोका दृश्‍यहरू। तस्बिरहरूको सँगालो: १. डेभिड हिब्स्‌मन र अब्रि बिभेन्स्‌ले केन्टकीको सडकमा प्लेकार्ड लगाइरहेको पुन:अभिनय। प्लेकार्डमा जोसेफ रदरफोर्डको भाषण “वास्तविकता स्वीकार्नुहोस्‌”-को विज्ञापन गरिएको छ। २. भाइ हिब्स्‌मन ग्वाटेमाला शाखा समितिका सदस्यहरूलाई भेट्‌नुहुन्छ। ३. भाइ हिब्स्‌मन अधिवेशनमा भाइबहिनीसित फोटो खिच्नुहुन्छ।

ख्रिष्टियन जीवन

यहोवा हामीले गरेको कडा मेहनत बिर्सनुहुन्‍न

अरूको लागि हामीले गरेको कामको कदरै नभएको अनि तिनीहरूले छिट्टै बिर्सेको जस्तो कहिलेकाहीँ हामीलाई महसुस हुन सक्छ। तर हामीले यहोवाको सेवामा गरेको मेहनत नि? हामीले मन लगाएर गरेको सेवाको उहाँ कदर गर्नुहुन्छ र हाम्रो प्रयास कहिल्यै बिर्सनुहुन्‍न। बिग्रँदो स्वास्थ्यको कारण पहिला जति गर्न नसके पनि उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन।—हिब्रू ६:१०.

यहोवाले बिर्सनुहुन्‍न भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • भाइ हिब्स्‌मनले यहोवाको सेवाको विभिन्‍न पक्षमा कसरी कडा मेहनत गर्नुभयो?

  • भाइ हिब्स्‌मनकी पत्नी बितेपछि अनि आफ्नो ढल्कँदो उमेरको कारण पहिला जति गर्न नसक्दा पनि यहोवाले उहाँलाई बिर्सनुभएको छैन भनेर किन भन्‍न सक्छौँ?

  • जीवनभर पूर्ण समय सेवा गर्दा यहोवाले भाइ हिब्स्‌मनलाई कसरी प्रशस्त आशिष्‌ दिनुभयो?—हित १०:२२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने