प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च पृ. ४
  • बुबा आफ्नो छोरालाई मायालु सल्लाह दिन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुबा आफ्नो छोरालाई मायालु सल्लाह दिन्छन्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवाको इच्छा पूरा गर्ने चाहनालाई बढाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • निर्देशन पछ्याउँदा सफलता मिल्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवा जीवनलाई अनमोल ठान्‍नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च पृ. ४
चित्रहरूको सँगालो: १. उमेर ढल्किसकेका राजा दाउद सुलेमानसित मन्दिर निर्माणसम्बन्धी योजनाहरू छलफल गर्छन्‌। २. राजा सुलेमान मन्दिर निर्माण गर्न निर्देशन दिन्छन्‌।

बाइबलमा पाइने अनमोल धन

बुबा आफ्नो छोरालाई मायालु सल्लाह दिन्छन्‌

यहोवालाई राम्ररी चिन्‍न आफैले प्रयास गर्नुहोस्‌ (१इ २८:९; w०५ २/१५ पृ. १९ अनु. ९)

पूर्ण हृदयले यहोवाको सेवा गर्नुहोस्‌ (१इ २८:९; w१२ ४/१५ पृ. १६ अनु. १३)

यहोवामा भर पर्नुहोस्‌ र नडराउनुहोस्‌ (१इ २८:२०; w१७.०९ पृ. ३२ अनु. २०-२१)

उमेर ढल्किसकेका राजा दाउदले छोरा सुलेमानलाई यी सल्लाह दिए किनभने तिनले मन्दिर निर्माण गर्ने महत्त्वपूर्ण काम सुरु गर्नै लागेका थिए। साथै तिनी जवान थिए र तिनीसित त्यत्ति अनुभव पनि थिएन। यी सल्लाह हामी सबैको लागि, अझ विशेषगरि जवान ख्रिष्टियनहरूको लागि किन उपयोगी छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने