प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च p. १६
  • नमुना कुराकानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना कुराकानी
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च ११–अप्रिल ४)
  • पहिलो भेट (मार्च १-१०, अप्रिल ५-३०)
  • पुनःभेट
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • नमुना कुराकानी
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • नमुना कुराकानी
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च p. १६
येसु आफ्ना वफादार प्रेषितहरूसित प्रभुको साँझको भोज स्थापना गर्दै हुनुहुन्छ।

कुराकानी गर्ने सीप तिखारौँ

नमुना कुराकानी

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च ११–अप्रिल ४)

“हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ। यस कार्यक्रममा संसारभरि लाखौँ मानिस उपस्थित हुनेछन्‌। यो कार्यक्रम येसुको मृत्युको वार्षिकी हो।” त्यसपछि छापिएको वा इलेक्ट्रोनिक फर्म्याटको निम्तोपर्ची दिनुहोस्‌। “यो कार्यक्रम कहिले र कहाँ हुँदै छ भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा हुने विशेष भाषणको निम्तो पनि दिन चाहन्छौँ।”

घरधनीले चासो देखाएमा: येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ [वा मेसेज वा मेलमार्फत पठाउनुहोस्‌]।

पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

पहिलो भेट (मार्च १-१०, अप्रिल ५-३०)

प्रश्‍न: येसु को हुनुहुन्छ?

बाइबल पद: मत्ति १६:१६

पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

पुनःभेट

प्रश्‍न: येसु किन मर्नुभयो?

बाइबल पद:मत्ति २०:२८

पुनःभेट प्रश्‍न: येसुले दिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने