प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर पृ. १३
  • हामीले कमाएको राम्रो नाम कायम राख्न म के गर्न सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले कमाएको राम्रो नाम कायम राख्न म के गर्न सक्छु?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ सम्मेलन कार्यक्रम—क्षेत्रीय निरीक्षकसँग
  • यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
    २०२५-२०२६ यहोवाका साक्षीहरूको सम्मेलन—शाखा प्रतिनिधिसँग
  • दिनहुँ बाइबल पढ्‌नु र बुद्धि हासिल गर्नुबीचको सम्बन्ध
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर पृ. १३

ख्रिष्टियन जीवन

हामीले कमाएको राम्रो नाम कायम राख्न म के गर्न सक्छु?

मानिसहरूले यहोवाका साक्षीहरूको आचरण याद गर्छन्‌। (१को ४:९) हामी आफैलाई यो प्रश्‍न सोध्न सक्छौँ, ‘के मेरो बोली अनि व्यवहारले यहोवाको महिमा गर्छ?’ (१प २:१२) यहोवाका साक्षीहरूले वर्षौँदेखि कमाएको असल नाम हामी कुनै हालतमा बदनाम गर्न चाहँदैनौँ।—उप १०:१.

तल दिइएका अवस्थाहरूमा एक जना ख्रिष्टियनले कस्तो प्रतिक्रिया देखाउनुपर्छ र कुन बाइबल सिद्धान्तले मदत गर्छ, लेख्नुहोस्‌:

  • बेग्लै धर्म मान्‍ने व्यक्‍तिले तपाईँलाई मनपरी गाली गर्दा

  • तपाईँको लुगाफाटा, सवारीसाधन वा घर लथालिङ्‌ग हुँदा

  • स्थानीय नियम अन्यायपूर्ण अनि पालन गर्न गाह्रो जस्तो देखिँदा

तस्बिरहरूको सँगालो: “सत्यप्रति प्रेम र आदर बढाउँदै” भिडियोका दृश्‍यहरू। १. एक भाइ सन्दर्भ सामग्री हेर्दै छन्‌। २. एक भाइ र एक बहिनी स्रोत सामग्री जाँच्दै छन्‌। ३. “जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न” पुस्तिकासँगै स्रोत सामग्रीको ठेली छ। ४. एउटी स्त्री स्मार्टफोनमा jw.org वेबसाइट हेर्दै छिन्‌।

लेखन विभागमा सेवा गर्ने अनुसन्धानकर्ताहरूले हाम्रो असल नाम कायम राख्न कस्तो योगदान पुऱ्‍याउँछन्‌?

सत्यप्रति प्रेम र आदर बढाउँदै भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

सही जानकारी प्रदान गर्न हाम्रो सङ्‌गठनले गर्ने कस्तो प्रयास तपाईँलाई मन पऱ्‍यो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने