प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जुलाई pp. ६-७
  • जुलाई २१-२७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २१-२७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जुलाई pp. ६-७

जुलाई २१-२७

हितोपदेश २३

गीत ९७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. रक्सीको प्रयोगबारे बाइबल सिद्धान्तहरू

(१० मि.)

तपाईँ रक्सी पिउने निर्णय गर्नुहुन्छ भने पनि धेरै नपिउनुहोस्‌ (हित २३:२०, २१; w०४ १२/१ पृ. १९ अनु. ५-६)

धेरै पिउँदा हुने खतराहरूबारे सोच्नुहोस्‌ (हित २३:२९, ३०, ३३-३५; w१० २/१ पृ. ४ अनु. ५-पृ. ५ अनु. ५)

धेरै पिए पनि केही हानि हुँदैन भन्‍ने गलत सोचाइ नराख्नुहोस्‌ (हित २३:३१, ३२)

एक बहिनी सोफामा बसिरहेकी छिन्‌ र अलि पर राखिएको रक्सीको बोतल हेर्दै छिन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २३:२१—घिचुवापन र मोटोपनबीच के भिन्‍नता छ? (w०४ ११/१ पृ. ३१ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) हित २३:१-२४ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ ३ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(५ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

६. चेला बनाउनुहोस्‌

(५ मि.) खराब बानी छोड्‌न सङ्‌घर्ष गरिरहेको बाइबल विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्‌। (lmd पाठ १२ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ३५

७. जमघट आयोजना गर्दा रक्सी राखूँ कि नराखूँ?

(८ मि.) छलफल।

के आयोजकले विवाह समारोहजस्ता सामाजिक जमघटमा रक्सी राख्नुपर्छ? हुनत यो व्यक्‍तिगत निर्णय हो। तर रक्सी राख्ने कि नराख्ने भनेर निर्णय गर्न तिनले बाइबल सिद्धान्तहरूका साथै स्थानीय चलन, अरूको अन्तस्करण, कति जना आउनेछन्‌, को-को आउनेछन्‌ जस्ता अन्य मह त्त्वपूर्ण कुराहरूबारे राम्ररी विचार गर्नुपर्छ।

मगनी गरेका एक जोडी विवाह समारोहमा रक्सी राख्ने कि नराख्ने भनेर कुराकानी गर्दै छ। टेबुलमा बाइबल खुला छ र तिनीहरू ट्याबलेटमा रक्सीका बोतलहरूको चित्र हेर्दै छन्‌।

जमघट आयोजना गर्दा रक्सी राखूँ कि नराखूँ? भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • जमघटमा रक्सी राख्ने कि नराख्ने भनेर निर्णय गर्न यी बाइबल सिद्धान्तहरूले कसरी मदत गर्छ?

    • युह २:९—येसुले विवाह-भोजमा पानीलाई दाखमद्यमा परिणत गर्नुभयो।

    • १को ६:१०—“पियक्कडहरू . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।”

    • १को १०:३१, ३२—‘चाहे तिमीहरू खाओ वा पिओ, सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर। ठक्करको कारण नबन।’

  • हामीले कस्ता कुराहरू विचार गर्नुपर्छ?

  • बाइबलका सिद्धान्तहरू सन्तुलित भई लागू गर्न हामीले किन “सोचविचार गर्ने क्षमता” चलाउनुपर्छ?—रोमी १२:१; उप ७:१६-१८.

८. स्थानीय आवश्‍यकता

(७ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ २, भाग २ को परिचय र पाठ ३

समापन टिप्पणी (३ मि.) | गीत ४० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने