मार्च १६-२२
यसैया ४५–४७
गीत २ र प्रार्थना | परिचय (१ मि.)
१. “म नै परमेश्वर हुँ र मजस्तो अरू कोही छैन”
(१० मि.)
यहोवाजस्तो अरू कोही छैन (यसै ४६:९; w२०.०६ पृ. ५ अनु. १४)
यहोवालाई आफ्नो उद्देश्य पूरा गर्नदेखि कुनै कुराले रोक्न सक्दैन (यसै ४६:१०, ११; cl पृ. ४२ अनु. १४; w२५.०६ पृ. १७ अनु. १५)
झूटा देवताहरूमा भरोसा गर्नेहरू निराश हुनेछन् (यसै ४६:६, ७; w९९ ५/१५ पृ. १४ अनु. १८-१९)
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ४६:१०—के यहोवालाई आदम र हव्वाले पाप गर्नेछन् भनेर “पहिल्यै” थाह थियो? (w११ ७/१ पृ. १२ अनु. २-३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ४५:१-११ (th बुँदा ५)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) सार्वजनिक साक्षीकार्य। बेग्लै धर्म मान्ने व्यक्तिलाई स्मरणार्थबारे बताउनुहोस्। (lmd पाठ ५ बुँदा ३)
५. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा स्मरणार्थको निम्तोपर्ची स्विकारेका व्यक्तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ९ बुँदा ५)
६. चेला बनाउनुहोस्
गीत ३८
७. हामीलाई मदत गर्ने एक मात्र भरपर्दो स्रोत
(७ मि.) छलफल।
समस्याहरू आइपर्दा हामीलाई मदत गर्ने एक मात्र भरपर्दो स्रोत यहोवा हुनुहुन्छ।—हिब्रू १३:५, ६.
भजन ५५:२२ पढ्नुहोस्। त्यसपछि श्रोतासित निम्न अवस्थाबारे छलफल गर्नुहोस्।
प्रत्येक अवस्थामा हामी कसरी यहोवामा भर परेको देखाउन सक्छौँ र उहाँले हामीलाई कसरी मदत दिनुहुन्छ, लेख्नुहोस्।
जागिर गुम्दा वा परिवारको आवश्यकता पूरा गर्न पुग्दो पैसा नहुँदा
अख्तियारवालाहरूले हाम्रो गतिविधिमा कडिकडाउ गर्दा
गम्भीर स्वास्थ्य समस्या आइपर्दा
प्राकृतिक प्रकोप वा प्रियजनको मृत्युजस्ता दुःखद अवस्थाको सामना गर्नुपर्दा
८. २०२६ स्थानीय डिजाइन/निर्माण कार्यक्रमबारे अपडेट
(८ मि.) भाषण।
९. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ७०-७१