प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 मे p. ३२
  • अनुसन्धानका लागि सुझाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनुसन्धानका लागि सुझाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा उपलब्ध प्रकाशनहरू
  • अनुसन्धानको लागि एउटा नयाँ साधन
    हाम्रो राज्य सेवा—२०१४
  • हाम्रो आधिकारिक वेब साइट—व्यक्‍तिगत र पारिवारिक अध्ययन गर्न प्रयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 मे p. ३२

अनुसन्धानका लागि सुझाव

प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा उपलब्ध प्रकाशनहरू

हाम्रा प्रकाशनहरूबाट तपाईँ विभिन्‍न विषयमा जानकारी पाउन सक्नुहुन्छ। यी अनलाइन प्रकाशनहरूमा यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी र अन्य भाषामा शब्दावली, धर्मशास्त्रमा अन्तर्दृष्टि अनि वाच टावर प्रकाशन सूची समावेश गरिएका छन्‌।

प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा “शब्द(हरू) टाइप गर्नुहोस्‌” भन्‍ने भाग प्रयोग गरेर तपाईँ प्रकाशनहरू खोज्न सक्नुहुन्छ। त्यस भागमा कुनै शब्द टाइप गर्दा तलतिर शब्दहरूको सूची देखा पर्छ। माथि उल्लिखित अनलाइन प्रकाशनहरूमा ती शब्दहरू छन्‌ भने त्यसको छेउमा “शीर्षक” शब्द देखा पर्छ।

यसो गरेर हेर्नुहोस्‌: “शब्द(हरू) टाइप गर्नुहोस्‌” भन्‍ने भागमा (क) “यहोवा” शब्द टाइप गर्नुहोस्‌। अनि “यहोवा”-को छेउमा “शीर्षक” (ख) देखा पर्छ, त्यसमा क्लिक गर्नुहोस्‌। त्यसपछि तपाईँले खोज्नुभएको विषयसित मिल्ने विभिन्‍न प्रकाशन देखा पर्नेछ।

“प्रहरीधरहरा अनलाइन लाइब्रेरी”-मा खोज्ने विशेषता। लेबल क-मा शब्द टाइप गरिएको देखाइएको छ। लेबल ख-मा खोजिएको शब्दको दायाँतिर “शीर्षक” देखाइएको छ।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने