प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ५/८ पृ. ३१
  • “एकदमै गहकिलो अर्थ भएको”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “एकदमै गहकिलो अर्थ भएको”
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • चित्रकारको हैसियतमा मेरो जीवन
    ब्यूँझनुहोस्‌!—२००१
  • के तपाईं पत्रिकाहरू पढ्‌नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९८
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ५/८ पृ. ३१

“एकदमै गहकिलो अर्थ भएको”

यहोवाका साक्षीहरूको प्रकाशनमा भएका चित्रहरूबारे उक्‍त टिप्पणी जर्मनीको कासेलमा आयोजित अन्तरराष्ट्रिय कला प्रदर्शनीमा गरिएको थियो। सोह्र वर्षिया काट्या र उनका सहपाठीहरू त्यस प्रदर्शनीमा केही धार्मिक कलाकृतिहरू हेर्दै जाँदा भएको घटना यसरी बताउँछिन्‌:

“हाम्रो गाइडले हामीहरूले यहोवाका साक्षीहरूका पत्रिकाहरू कहिल्यै हेरेका छौ कि छैनौ भनी सोधे। सबैले छैन भन्‍ने जवाफ दिएपछि तिनले प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-मा पाइने चित्रहरूको निकै प्रशंसा गर्न थाले। तिनले चित्रहरू असाध्यै राम्ररी कोरिएका र फोटोहरू एकदमै विचार पुऱ्‍याएर छानिएका हुन्छन्‌ अनि त्यसका “एकदमै गहकिलो अर्थ” हुन्छन्‌ भनी बताए।

बाइबलीय घटनाहरूको आधुनिक रूपान्तरले गर्दा हाम्रो समयमा ती कसरी लागू हुन्छन्‌ भनेर बुझ्न सजिलो हुन्छ अनि “हामीले ती रोचक चित्रहरू नियालेर हेर्नु बेस हुनेछ” भनेर बताए। त्यसपछि ती पत्रिकाहरू कसैले दिंदा विद्यार्थीहरूलाई स्वीकार्न तिनले आग्रह गरे अनि चित्रहरू मात्र हेर्ने होइन तर त्यसमा भएका जानकारीमूलक तथा रोचक लेखहरू पनि पढ्‌ने सल्लाह दिए। (g04 4/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने