प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अप्रिल पृ. १-२
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • ब्यूँझनुहोस्‌!—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१३
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१३
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 अप्रिल पृ. १-२

विषयसूची

अप्रिल–जून २०१३

© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।

आवरण लेख: असल बुबा कसरी बन्‍ने? ४-७

३ विश्‍वदर्शन

८ परिवारका लागि

झगडा कसरी रोक्ने?

१० बाइबलको दृष्टिकोण

खाँचोमा परेकाहरू

१२ परिवारका लागि

किशोरावस्थाका छोराछोरीको लागि कसरी नियम बनाउने?

१४ बाइबलको दृष्टिकोण

अश्‍लील कुराहरू

१६ सृष्टि या संयोग?

अगामा छेपारोको पुच्छर

थप सामग्री

www.jw.org

किशोरकिशोरी

युवा जनहरूका प्रश्‍न . . 

कामकुरो पन्छाउने बानीलाई के गर्ने होला?

‘जब पऱ्‍यो राती अनि बूढी ताती’ भनेझैं के तपाईं पनि होमवर्कहरू समय भएसम्म थन्काएर राख्ने गर्नुहुन्छ? कामकुरो पन्छाउने बानी तपाईंले छाड्‌नै पर्छ! यो लेखले तपाईंलाई काम गर्न ढिला भएकोले अत्यास लाग्दा, काम गर्ने जाँगरै नहुँदा वा अत्यन्तै व्यस्त हुँदा समेत मदत गर्छ।

(अङ्‌ग्रेजी वेब साइटको BIBLE TEACHINGS/TEENAGERS अन्तर्गत हेर्नुहोस्‌।)

केटाकेटी

बाइबल चित्रकथा हेर्नुहोस्‌। तिनीहरूलाई बाइबल-पात्रहरू र नैतिक सिद्धान्तबारे ज्ञान बढाउन मदत गर्नुहोस्‌।

(अङ्‌ग्रेजी वेब साइटको BIBLE TEACHINGS/CHILDREN अन्तर्गत हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने