विषयसूची
जुलाई–सेप्टेम्बर २०१३
© 2013 Watch Tower Bible and Tract Society of Pennsylvania. सर्वाधिकार सुरक्षित।
आवरण लेख: अपराधको सिकार हुनदेखि जोगिनुहोस्! ६-९
थप सामग्री
किशोरकिशोरी
युवाहरू सोध्छन् . . .
मलाई स्वास्थ्य समस्या भएमा के गर्ने? (भाग १)
यामी भन्छिन्, “म ११ वर्षको नहुँदै ह्वीलचेयर मेरो सहारा बनिसकेको थियो। म सानोतिनो काम पनि गर्न सक्दिनँ। हलुको सामान उठाउन पनि मलाई गाह्रो हुन्छ।” यामी तथा अरू तीन युवकयुवतीले कसरी आफ्नो गम्भीर स्वास्थ्य समस्यासित सङ्घर्ष गरिरहेका छन्, पढ्नुहोस्।
(अङ्ग्रेजी वेब साइटको BIBLE TEACHINGS/TEENAGERS अन्तर्गत हेर्नुहोस्।)
केटाकेटी
बाइबल चित्रकथा हेर्नुहोस्। तिनीहरूलाई बाइबल-पात्रहरू र नैतिक सिद्धान्तबारे ज्ञान बढाउन मदत गर्नुहोस्।
(अङ्ग्रेजी वेब साइटको BIBLE TEACHINGS/CHILDREN अन्तर्गत हेर्नुहोस्।)