प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study ३ p. ६
  • प्रश्‍नको प्रयोग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍नको प्रयोग
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावकारी तरिकामा प्रश्‍न सोध्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • शास्त्रपदको प्रभावकारी परिचय
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मनसम्म पुग्ने प्रयास
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study ३ p. ६

बुँदा ३

प्रश्‍नको प्रयोग

उल्लिखित शास्त्रपद

मत्ति १६:१३-१६

सारांश: श्रोताको चासो जगाउन र त्यसलाई कायम राख्न, श्रोतासित तर्क गर्न अनि मुख्य बुँदाहरूलाई जोड दिन सुझबुझ चलाउँदै प्रश्‍न सोध्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • चासो जगाउनुहोस्‌ र त्यसलाई कायम राख्नुहोस्‌। आलङ्‌कारिक प्रश्‍नa सोधेर श्रोतामा उत्सुकता जगाउनुहोस्‌ र सोच्न लगाउनुहोस्‌।

  • तर्क गर्नुहोस्‌। श्रोतालाई सही निष्कर्षमा पुऱ्‍याउन केही प्रश्‍नहरू सोध्नुहोस्‌।

  • मुख्य बुँदाहरूलाई जोड दिनुहोस्‌। मुख्य बुँदा बताउनुअघि एउटा रोचक प्रश्‍न सोध्नुहोस्‌। मुख्य बुँदा छलफल गरिसकेपछि वा आफ्नो प्रस्तुतिको अन्तमा पुनरावृत्ति प्रश्‍न सोध्नुहोस्‌।

    व्यावहारिक सुझाव

    शास्त्रपद पढेपछि त्यसको मुख्य बुँदामा जोड दिन प्रश्‍नहरू सोध्नुहोस्‌।

प्रचारकार्यमा

छलफल गरिएको विषयबारे श्रोतालाई आफ्नो विचार व्यक्‍त गर्न लगाउनुहोस्‌। तिनको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌। त्यसपछि कहिले अनि कस्तो प्रश्‍न सोध्ने भनेर निर्णय गर्न सुझबुझ चलाउनुहोस्‌।

a श्रोताबाट कुनै जवाफको आशा नगरी सोधिने प्रश्‍न, जसले सोच्न उत्प्रेरित गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने