प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study १३ p. १६
  • व्यावहारिकता प्रस्ट पार्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यावहारिकता प्रस्ट पार्ने
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावकारी परिचय
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मनसम्म पुग्ने प्रयास
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • श्रोताका लागि जानकारीमूलक
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study १३ p. १६

बुँदा १३

व्यावहारिकता प्रस्ट पार्ने

उल्लिखित शास्त्रपद

हितोपदेश ३:२१, फुटनोट

सारांश: तपाईँले प्रस्तुत गर्नुभएको विषय श्रोताको जीवनसित कसरी सम्बन्धित छ भनेर बुझ्न तिनीहरूलाई मदत गर्नुहोस्‌ अनि सिकेको कुरा कसरी लागू गर्ने भनेर बताउनुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • श्रोताबारे सोच्नुहोस्‌। तपाईँले दिने जानकारी श्रोताको लागि किन व्यावहारिक छ भनेर मनन गर्नुहोस्‌। अनि खासगरि कुन कुरा तिनीहरूको लागि मदतकारी हुन्छ, विचार गर्नुहोस्‌।

  • प्रस्तुतिको दौडान व्यावहारिक पक्षबारे बताउनुहोस्‌। तपाईँको प्रस्तुतिको सुरुदेखि नै प्रत्येक श्रोताले ‘यो मेरो लागि उपयोगी छ’ भनेर महसुस गर्नु आवश्‍यक छ। सामान्य जानकारी मात्र दिने तरिकामा प्रस्तुत नगर्नुहोस्‌। प्रत्येक मुख्य बुँदाबारे व्याख्या गर्दा त्यो लागू गर्ने तरिका पनि बताउनुहोस्‌।

    व्यावहारिक सुझाव

    बाइबल सिद्धान्त लागू गर्ने तरिका बताउँदा मायालु अनि समानुभूतिशील हुनुहोस्‌। अरूलाई निराश वा दोषी महसुस नगराउनुहोस्‌। बरु सही कदम चाल्न तिनीहरू आफै उत्प्रेरित हुनेछन्‌ भन्‍ने कुरामा भरोसा गर्दै तिनीहरूको प्रेम र विश्‍वासलाई अझ बलियो बनाउनुहोस्‌।

प्रचारकार्यमा

प्रचारको लागि तयारी गर्दा ताजा खबर अनि इलाकाका मानिसहरूलाई चासो लाग्ने कुरा विचार गर्नुहोस्‌। मानिसहरूसित कुराकानी गर्दा तिनीहरूको चासोको विषयअनुसारै कुराकानी मोड्‌नुहोस्‌। कुराकानीको दौडान मानिसहरूको चिन्ता र चासोको विषय पत्ता लगाउन सुझबुझ चलाउँदै प्रश्‍नहरू सोध्नुहोस्‌। तिनीहरूको जवाफ सुनेपछि त्यसैअनुसार सिकाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने