पहिलो दिन
“सबै मानिसलाई असाध्यै आनन्दित बनाउने सुसमाचार”—लुका २:१०
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. १५० र प्रार्थना
९:४० चेयरम्यानको सम्बोधन: सुसमाचार अहिले किन जरुरी छ? (१ कोरिन्थी ९:१६; १ तिमोथि १:१२)
१०:१० बाइबलमा आधारित भिडियो नाटक:
येसुको जीवन र सेवाको कथा: एपिसोड १
संसारको साँचो ज्योति—भाग १ (मत्ति १:१८-२५; लुका १:१-८०; युहन्ना १:१-५)
१०:४५ गीत न. ९६ र घोषणाहरू
१०:५५ गोष्ठी: ‘तिनीहरू पवित्र शक्तिबाट उत्प्रेरित भए’
• मत्ति (२ पत्रुस १:२१)
• मर्कुस (मर्कुस १०:२१)
• लुका (लुका १:१-४)
• युहन्ना (युहन्ना २०:३१)
१२:१० गीत न. ११० र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. ११७
१:५० गोष्ठी: येसुबारे सत्य कुरामा विश्वास गर्नुहोस्
• वचन (युहन्ना १:१; फिलिप्पी २:८-११)
• उहाँको नाम (प्रेषित ४:१२)
• उहाँको जन्म (मत्ति २:१, २, ७-१२, १६)
२:३० गीत न. ९९ र घोषणाहरू
२:४० गोष्ठी: येसुले जीवन बिताउनुभएको ठाउँका विभिन्न पक्षबाट हामी के सिक्न सक्छौँ?
• भौगोलिक अवस्था (व्यवस्था ८:७)
• खानेकुरा (लुका ११:३; १ कोरिन्थी १०:३१)
• घरपरिवार (फिलिप्पी १:१०)
• समाज (व्यवस्था २२:४)
• शिक्षा (व्यवस्था ६:६, ७)
• उपासना (व्यवस्था १६:१५, १६)
४:१५ “सदासर्वदा रहने सुसमाचार”—कुन अर्थमा? (प्रकाश १४:६, ७)
४:५० गीत न. ६६ र समापन प्रार्थना