प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm17 पृ. २-३
  • पहिलो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो दिन
  • २०१७ यहोवाको साक्षीहरूको अधिवेशन
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो दिन
    २०१९ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०१७ यहोवाको साक्षीहरूको अधिवेशन
  • पहिलो दिन
    २०२४ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०१७ यहोवाको साक्षीहरूको अधिवेशन
CO-pgm17 पृ. २-३
यहोवाका साक्षीहरूको २०१७ अधिवेशनको पहिलो दिन बिहानको कार्यक्रमको दृश्‍य झलकहरू।

पहिलो दिन

“हामी हरेस नखाई असल काम गरिरहौं”—गलाती ६:९

बिहान

  • ९:२० साङ्‌गीतिक भिडियो

  • ९:३० गीत न. ७७ र प्रार्थना

  • ९:४० चेयरम्यानको सम्बोधन: हामीले हार मान्‍नुहुँदैन—खासगरि अहिले! (प्रकाश १२:१२)

  • १०:१५ गोष्ठी: प्रचार गर्न ‘बन्द नगर्नुहोस्‌’

    • अनौपचारिक साक्षी (प्रेषित ५:४२; उपदेशक ११:६)

    • घरघरको प्रचार (प्रेषित २०:२०)

    • सार्वजनिक साक्षी (प्रेषित १७:१७)

    • चेला बनाउने (रोमी १:१४-१६; १ कोरिन्थी ३:६)

  • ११:०५ गीत न. ७६ र घोषणाहरू

  • ११:१५ बाइबलमा आधारित श्रव्य नाटक: यहोवा आफ्ना जनहरूलाई छुटकारा दिनुहुन्छ (प्रस्थान ३:१-२२; ४:१-९; ५:१-९; ६:१-८; ७:१-७; १४:५-१०, १३-३१; १५:१-२१)

  • ११:४५ यहोवा—सहनशीलताको उत्कृष्ट उदाहरण (रोमी ९:२२, २३; १५:१३; याकूब १:२-४)

  • १२:१५ गीत न. ११५ र मध्यान्तर

यहोवाका साक्षीहरूको २०१७ अधिवेशनको पहिलो दिन बिहानको कार्यक्रमको दृश्‍य झलकहरू।

दिउँसो

  • १:२५ साङ्‌गीतिक भिडियो

  • १:३५ गीत न. १२८

  • १:४० गोष्ठी: सहनशील हुनुहोस्‌ . . .

    • अन्यायपूर्ण व्यवहारको सामना गर्नुपर्दा (मत्ती ५:३८, ३९)

    • ढल्कँदो उमेरमा (यशैया ४६:४; यहूदा २०, २१)

    • त्रुटिपूर्ण अवस्थाको सामना गर्नुपर्दा (रोमी ७:२१-२५)

    • अनुशासन पाउँदा (गलाती २:११-१४; हिब्रू १२:५, ६, १०, ११)

    • दीर्घकालीन रोगको सामना गर्नुपर्दा (भजनसंग्रह ४१:३)

    • प्रियजन गुमाउनुपर्दा (भजनसंग्रह ३४:१८)

    • खेदो आइपर्दा (प्रकाश १:९)

  • २:५५ गीत न. १३६ र घोषणाहरू

  • ३:०५ नाटक: लूतकी पत्नीलाई सम्झनुहोस्‌—भाग १ (लूका १७:२८-३३)

  • ३:३५ गोष्ठी: सहनशील हुन मदत गर्ने गुणहरू खेती गर्नुहोस्‌

    • विश्‍वास (हिब्रू ११:१)

    • सद्‌गुण (फिलिप्पी ४:८, ९)

    • ज्ञान (हितोपदेश २:१०, ११)

    • आत्मसंयम (गलाती ५:२२, २३)

  • ४:१५ तपाईं ‘कुनै हालतमा असफल हुनुहुनेछैन’—कसरी? (२ पत्रुस १: ५-१०; यशैया ४०:३१; २ कोरिन्थी ४:७-९, १६)

  • ४:५० गीत न. ३ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने