तेस्रो दिन
“आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख्न सक”—यहुदा २१
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. १०६ र प्रार्थना
९:४० गोष्ठी: प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्
दयालु र धीरजी हुन्छ (१ कोरिन्थी १३:४)
डाह गर्दैन; फुर्ती लगाउँदैन (१ कोरिन्थी १३:४)
घमन्डले फुल्दैन; अभद्र व्यवहार गर्दैन (१ कोरिन्थी १३:४, ५)
आफ्नै फाइदा खोज्दैन; आवेशमा आउँदैन (१ कोरिन्थी १३:५)
खराबीको हिसाब राख्दैन; कुकर्ममा खुसी हुँदैन (१ कोरिन्थी १३:५, ६)
सत्यमा खुसी हुन्छ; सबै कुरा खप्छ (१ कोरिन्थी १३:६, ७)
सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ (१ कोरिन्थी १३:७)
सबै कुरा सहन्छ; प्रेम कहिल्यै अन्त हुँदैन (१ कोरिन्थी १३:७, ८)
११:१० गीत न. १५० र घोषणाहरू
११:२० बाइबलमा आधारित जनभाषण: घृणाले भरिएको संसारमा साँचो प्रेम कहाँ पाउन सक्नुहुन्छ? (युहन्ना १३:३४, ३५)
११:५० प्रहरीधरहरा-को सारांश
१२:२० गीत न. १ र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. १२४
१:५० भिडियो-नाटक: योसियाहको कथा: यहोवालाई प्रेम गर्नुहोस् र खराबीलाई घृणा गर्नुहोस्—भाग २ (२ राजा २२:३-२०; २३:१-२५; २ इतिहास ३४:३-३३; ३५:१-१९)
२:२० गीत “देऊ न साहस” र घोषणाहरू
२:३० ‘यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार गर्नुहोस्’ (भजन १०७:४३; एफिसी ५:१, २)
३:३० नयाँ मौलिक गीत र समापन प्रार्थना