प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm23 pp. २-८
  • पहिलो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो दिन
  • २०२३ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • दोस्रो दिन
    २०२३ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०१९ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२३ अधिवेशन कार्यक्रम
CO-pgm23 pp. २-८
तस्बिरहरूको सँगालो: पहिलो दिनको कार्यक्रमका आकर्षणहरू। १. दाउद र उनका मानिसहरू लुकिरहेको गुफाभित्र राजा साउल पस्छन्‌। २. साक्षीकार्यमा भाग लिइरहेको एक दम्पती। ३. एम्पेरर पेन्गुइन र त्यसका बचेराहरू।

Penguins: By courtesy of John R. Peiniger

पहिलो दिन

“प्रेम धीरजी . . . हुन्छ”​—१ कोरिन्थी १३:४

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ६६ र प्रार्थना

  • ९:४० चेयरम्यानको सम्बोधन: हामीले किन ‘धैर्य गर्नुपर्छ’? (याकुब ५:७, ८; कलस्सी १:९-११; ३:१२)

  • १०:१० गोष्ठी: “सबै कामको लागि उचित समय छ”

    • • समयप्रति यहोवाको दृष्टिकोणमा मनन गर्नुहोस्‌ (उपदेशक ३:१-८, ११)

    • • मित्रता गाँस्न समय लाग्छ (हितोपदेश १७:१७)

    • • आध्यात्मिक उन्‍नति गर्न समय लाग्छ (मर्कुस ४:२६-२९)

    • • लक्ष्यहरू हासिल गर्न समय लाग्छ (उपदेशक ११:४, ६)

  • ११:०५ गीत न. १४३ र घोषणाहरू

  • ११:१५ बाइबलमा आधारित श्रव्य नाटक: दाउदले यहोवाको बाटो हेरे (१ समुएल २४:२-१५; २५:१-३५; २६:२-१२; भजन ३७:१-७)

  • ११:४५ परमेश्‍वरको अपार धीरजको मोल गर्नुहोस्‌ (रोमी २:४, ६, ७; २ पत्रुस ३:८, ९; प्रकाश ११:१८)

  • १२:१५ गीत न. १४७ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. १७

  • १:५० येसुजस्तै धीरजी हुनुहोस्‌ (हिब्रू १२:२, ३)

  • २:१० गोष्ठी: तिनीहरूको देखासिकी गर्नेहरू होओ, जो धैर्यद्वारा प्रतिज्ञाहरूका हकदार बन्छन्‌

    • • अब्राहाम र सारा (हिब्रू ६:१२)

    • • युसुफ (उत्पत्ति ३९:७-९)

    • • अय्युब (याकुब ५:११)

    • • मोर्दकै र एस्तर (एस्तर ४:११-१६)

    • • जकरिया र इलिसिबा (लुका १:६, ७)

    • • पावल (प्रेषित १४:२१, २२)

  • ३:१० गीत न. ११ र घोषणाहरू

  • ३:२० गोष्ठी: सृष्टिबाट यहोवाको समयतालिकाबारे के सिक्न सक्छौँ?

    • • बोटबिरुवा (मत्ति २४:३२, ३३)

    • • जलजन्तुहरू (२ कोरिन्थी ६:२)

    • • चराहरू (यर्मिया ८:७)

    • • किराहरू (हितोपदेश ६:६-८; १ कोरिन्थी ९:२६)

    • • स्तनपायी जनावरहरू (उपदेशक ४:६; फिलिप्पी १:९, १०)

  • ४:२० “त्यो दिन र समय तिमीहरूलाई थाह छैन” (मत्ति २४:३६; २५:१३, ४६)

  • ४:५५ गीत न. २७ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने