प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm23 pp. ६-७
  • तेस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तेस्रो दिन
  • २०२३ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो दिन
    २०२१ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२२ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२३ अधिवेशन कार्यक्रम
CO-pgm23 pp. ६-७
तस्बिरहरूको सँगालो: तेस्रो दिनको कार्यक्रमका आकर्षणहरू। १. एक दम्पती रेलमा यात्रा गर्दै छ। २. एक भविष्यवक्‍ता। ३. बाटोमा आराम गर्दा एक बुबा आफ्नी पत्नी र छोरीसित कुरा गर्छन्‌।

तेस्रो दिन

“यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ”​—यसैया ३०:१८

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ९५ र प्रार्थना

  • ९:४० गोष्ठी: भविष्यवक्‍ताहरूले देखाएको धैर्यलाई नमुनाको रूपमा लिनुहोस्‌

    • • एलिया (याकुब ५:१०, १७, १८)

    • • मिका (मिका ७:७)

    • • होसे (होसे ३:१)

    • • यसैया (यसैया ७:३)

    • • इजकिएल (इजकिएल २:३-५)

    • • यर्मिया (यर्मिया १५:१६)

    • • दानिएल (दानिएल ९:२२, २३)

  • ११:०५ गीत न. १४२ र घोषणाहरू

  • ११:१५ बाइबलमा आधारित जनभाषण: के परमेश्‍वरले तपाईँको निम्ति कदम चाल्नुहुनेछ? (यसैया ६४:४)

  • ११:४५ प्रहरीधरहरा-को सारांश

  • १२:१५ गीत न. ९४ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. ११४

  • १:५० भिडियो नाटक: “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ”—भाग २ (भजन ३७:५)

  • २:३० गीत न. ११५ र घोषणाहरू

  • २:४० “यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ” (यसैया ३०:१८-२१; ६०:१७; २ राजा ६:१५-१७; एफिसी १:९, १०)

  • ३:४० नयाँ मौलिक गीत र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने