प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm22 पृ. ६-७
  • तेस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तेस्रो दिन
  • २०२२ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२१ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२३ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२२ अधिवेशन कार्यक्रम
CO-pgm22 पृ. ६-७
निला र हरिया आकारहरू।

तेस्रो दिन

“आशा दिनुहुने परमेश्‍वरले तिमीहरूलाई सारा खुसी र शान्तिले भरिदिऊन्‌”—रोमी १५:१३

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. १०१ र प्रार्थना

  • ९:४० गोष्ठी: तिनीहरूले कसरी शान्ति छरे र कटनी गरे?

    • • युसुफ र तिनका दाइहरूले (गलाती ६:७, ८; एफिसी ४:३२)

    • • गिबोनीहरूले (एफिसी ५:१७)

    • • गिदोन (न्यायकर्ता ८:२, ३)

    • • अबिगेल (१ समुएल २५:२७-३१)

    • • मपिबोसेत (२ समुएल १९:२५-२८)

    • • पावल र बर्णाबास (प्रेषित १५:३६-३९)

    • • आधुनिक समयका उदाहरणहरू (१ पत्रुस २:१७)

  • ११:०५ गीत न. २८ र घोषणाहरू

  • ११:१५ बाइबलमा आधारित जनभाषण: हामी कसरी परमेश्‍वरको साथी बन्‍न सक्छौँ? (याकुब ४:८; १ युहन्‍ना ४:१०)

  • ११:४५ गीत न. १४७ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. २३

  • १:५० बाइबलमा आधारित भिडियो नाटक: यहोवा हामीलाई शान्तिको बाटोमा डोऱ्‍याउनुहुन्छ—भाग २ (यसैया ४८:१७, १८)

  • २:३० गीत न. १३९ र घोषणाहरू

  • २:४० सारा ब्रह्‍माण्डमा शान्ति छाउनेछ! (रोमी १६:२०; १ कोरिन्थी १५:२४-२८; १ युहन्‍ना ३:८)

  • ३:४० नयाँ मौलिक गीत र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने