प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm24 पृ. ४-५
  • दोस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोस्रो दिन
  • २०२४ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०२२ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२४ अधिवेशन कार्यक्रम
CO-pgm24 पृ. ४-५
चित्रहरूको सँगालो: दोस्रो दिनको कार्यक्रमका आकर्षणहरू। १. शिशु येसुसित युसुफ र मरियम। २. राजा हेरोद। ३. दुई दम्पती साक्षीकार्यमा भाग लिँदै छन्‌।

दोस्रो दिन

“उहाँले गर्नुहुने उद्धारको सुसमाचार हरदिन घोषणा गर”​—भजन ९६:२

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ५३ र प्रार्थना

  • ९:४० “मैले . . . परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ” (लुका ४:४३)

  • ९:५० बाइबलमा आधारित भिडियो नाटक:

    येसुको जीवन र सेवाको कथा: एपिसोड १

    संसारको साँचो ज्योति—भाग २ (मत्ति २:१-२३; लुका २:१-३८, ४१-५२; युहन्‍ना १:९)

  • १०:२५ गीत न. ६९ र घोषणाहरू

  • १०:३५ गोष्ठी: मसीहसम्बन्धी भविष्यवाणीहरू पूरा भए!

    • • दूतलाई अघिअघि पठाइयो (मलाकि ३:१; ४:५; मत्ति ११:१०-१४)

    • • कन्याबाट जन्मनुभयो (यसैया ७:१४; मत्ति १:१८, २२, २३)

    • • बेतलेहेममा जन्मनुभयो (मिका ५:२; लुका २:४-७)

    • • सानो बालक छँदा जोगाइनुभयो (होसे ११:१; मत्ति २:१३-१५)

    • • नासरी कहलाइनुभयो (यसैया ११:१, २; मत्ति २:२३)

    • • तोकिएको समयमा देखा पर्नुभयो (दानिएल ९:२५; लुका ३:१, २, २१, २२)

  • ११:४० बप्तिस्मा: “सुसमाचारको अधीनमा” बसिरहनुहोस्‌ (२ कोरिन्थी ९:१३; १ तिमोथि ४:१२-१६; हिब्रू १३:१७)

  • १२:१० गीत न. २४ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. ८३

  • १:५० गोष्ठी: सुसमाचारले नराम्रो खबरलाई जित्नुहोस्‌

    • • हानिकारक गफ (यसैया ५२:७)

    • • दोषी अन्तस्करण (१ युहन्‍ना १:७, ९)

    • • हालैका घटनाहरू (मत्ति २४:१४)

    • • निराशा (मत्ति ११:२८-३०)

  • २:३५ गोष्ठी: “सुसमाचार सुनाउन . . . उत्सुक”

    • • प्रेषितहरूको मात्र काम होइन (रोमी १:१५; १ थिस्सलोनिकी १:८)

    • • उपासनाको एउटा भाग (रोमी १:९)

    • • सही सामग्रीका साथ तयार हुनुहोस्‌ (एफिसी ६:१५)

  • ३:१५ भिडियो: “सुसमाचार सारा संसारभरि फैलनुका साथै त्यसले फल पनि फलाइरहेको छ”—कसरी? (कलस्सी १:६)

  • ३:४० गीत न. ३५ र घोषणाहरू

  • ३:५० गोष्ठी: सुसमाचार प्रचार गरिरहनुहोस्‌

    • • तपाईँ जहाँ भए पनि (२ तिमोथि ४:५)

    • • परमेश्‍वरले तपाईँलाई जहाँ डोऱ्‍याउनुभए पनि (प्रेषित १६:६-१०)

  • ४:१५ तपाईँ ‘सुसमाचारको निम्ति’ के गर्न तयार हुनुहुनेछ? (१ कोरिन्थी ९:२३; यसैया ६:८)

  • ४:५० गीत न. २१ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने