प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm25 पृ. २-३
  • पहिलो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो दिन
  • २०२५ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२५ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२५ अधिवेशन कार्यक्रम
CO-pgm25 पृ. २-३
चित्रहरूको सँगालो: पहिलो दिनको कार्यक्रमका आकर्षणहरू। १. येसु घरमा प्रार्थना गर्दै हुनुहुन्छ। २. येसु अग्लो डाँडाबाट संसारका सबै राज्य हेर्दै हुनुहुन्छ। ३. एक जवान भाइ आफ्नो कोठामा मनन गर्दै छन्‌।

पहिलो दिन

“तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ”​—मत्ति ४:१०

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ७४ र प्रार्थना

  • ९:४० अध्यक्षको सम्बोधन: शुद्ध उपासना भनेको के हो? (यसैया ४८:१७; मलाकि ३:१६)

  • १०:१० बाइबलमा आधारित भिडियो नाटक:

    येसुको जीवन र सेवाको कथा: एपिसोड २

    “यिनी मेरो प्यारो छोरा हुन्‌”—भाग १ (मत्ति ३:१-४:११, १३; लुका ३:१-४:७; युहन्‍ना १:७, ८)

  • १०:४० गीत न. १२२ र घोषणाहरू

  • १०:५० गोष्ठी: मसीहसम्बन्धी भविष्यवाणीहरू पूरा भए!—भाग १

    • • परमेश्‍वरद्वारा स्विकारिनुभयो (भजन २:७; मत्ति ३:१६, १७; प्रेषित १३:३३, ३४)

    • • राजा दाउदको वंशबाट आउनुभयो (२ समुएल ७:१२, १३; मत्ति १:१, २, ६)

    • • “मसीह अर्थात्‌ अगुवाइ लिने जन” हुनुभयो (दानिएल ९:२५; लुका ३:१, २, २१-२३)

  • ११:४५ यस संसारमाथि कसले शासन गर्दै छ? (मर्कुस १२:१७; लुका ४:५-८; युहन्‍ना १८:३६)

  • १२:१५ गीत न. २२ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. १२१

  • १:५० गोष्ठी: प्रलोभकको सामना गर्न येसुको अनुकरण गर्नुहोस्‌!

    • • यहोवाको वचनको भरमा बाँच्नुहोस्‌ (मत्ति ४:१-४)

    • • यहोवाको परीक्षा नलिनुहोस्‌ (मत्ति ४:५-७)

    • • यहोवाको मात्र उपासना गर्नुहोस्‌ (मत्ति ४:१०; लुका ४:५-७)

    • • सत्यको पक्षमा खडा हुनुहोस्‌ (१ पत्रुस ३:१५)

  • २:५० गीत न. ९७ र घोषणाहरू

  • ३:०० गोष्ठी: येसुले जीवन बिताउनुभएको ठाउँका विभिन्‍न पक्षबाट हामी के सिक्न सक्छौँ?

    • • यहुदियाको निर्जनभूमि (मत्ति ३:१-४; लुका ४:१)

    • • यर्दन बेँसी (मत्ति ३:१३-१५; युहन्‍ना १:२७, ३०)

    • • यरुसलेम (मत्ति २३:३७, ३८)

    • • सामरिया (युहन्‍ना ४:७-९, ४०-४२)

    • • गालिल (मत्ति १३:५४-५७)

    • • फोनिसिया (लुका ४:२५, २६)

    • • सिरिया (लुका ४:२७)

  • ४:१० येसुले तपाईँमा के देख्नुहुन्छ? (युहन्‍ना २:२५)

  • ४:४५ गीत न. ३४ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने