प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm25 पृ. ४-५
  • दोस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोस्रो दिन
  • २०२५ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • तेस्रो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२५ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०२४ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२५ अधिवेशन कार्यक्रम
CO-pgm25 पृ. ४-५
चित्रहरूको सँगालो: दोस्रो दिनको कार्यक्रमका आकर्षणहरू। १. बप्तिस्मा गराउने युहन्‍ना रूखमुनि बस्दै छन्‌। २. येसु खुसीसाथ कसैलाई आफ्नो हात अघि बढाउँदै हुनुहुन्छ। ३. दुई जना बहिनी कफी सपमा कुरा गर्दै छन्‌।

दोस्रो दिन

“तपाईँको घरको लागि मेरो जोसले मलाई खानेछ”​—युहन्‍ना २:१७

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ९३ र प्रार्थना

  • ९:४० “तिमीहरू के चाहन्छौ?” (युहन्‍ना १:३८)

  • ९:५० बाइबलमा आधारित भिडियो नाटक:

    येसुको जीवन र सेवाको कथा: एपिसोड २

    “यिनी मेरो प्यारो छोरा हुन्‌”—भाग २ (युहन्‍ना १:१९–२:२५)

  • १०:२० गीत न. ५४ र घोषणाहरू

  • १०:३० गोष्ठी: शुद्ध उपासनालाई प्रेम गरेकाहरूको अनुकरण गर्नुहोस्‌!

    • • बप्तिस्मा गराउने युहन्‍ना (मत्ति ११:७-१०)

    • • अन्द्रियास (युहन्‍ना १:३५-४२)

    • • पत्रुस (लुका ५:४-११)

    • • युहन्‍ना (मत्ति २०:२०, २१)

    • • याकुब (मर्कुस ३:१७)

    • • फिलिप (युहन्‍ना १:४३)

    • • नथनेल (युहन्‍ना १:४५-४७)

  • ११:३५ बप्तिस्मा: तपाईँको बप्तिस्माको अर्थ (मलाकि ३:१७; प्रेषित १९:४; १ कोरिन्थी १०:१, २)

  • १२:०५ गीत न. ५२ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. ३६

  • १:५० गोष्ठी: येसुको पहिलो चमत्कारबाट सिक्न सकिने पाठहरू

    • • करुणा देखाउनुहोस्‌ (गलाती ६:१०; १ युहन्‍ना ३:१७)

    • • नम्रता विकास गर्नुहोस्‌ (मत्ति ६:२-४; १ पत्रुस ५:५)

    • • उदार हुनुहोस्‌ (व्यवस्था १५:७, ८; लुका ६:३८)

  • २:२० “परमेश्‍वरको पाठोले” कसरी हाम्रो पाप पखाल्छ? (युहन्‍ना १:२९; ३:१४-१६)

  • २:४५ गोष्ठी: मसीहसम्बन्धी भविष्यवाणीहरू पूरा भए!—भाग २

    • • यहोवाको घरको जोसले खाने थियो (भजन ६९:९; युहन्‍ना २:१३-१७)

    • • “नम्रहरूलाई सुसमाचार” सुनाउनुभयो (यसैया ६१:१, २)

    • • गालिलमा “चहकिलो ज्योति” चम्काउनुभयो (यसैया ९:१, २)

  • ३:२० गीत न. ११७ र घोषणाहरू

  • ३:३० “यी सब यहाँबाट लगिहाल!” (युहन्‍ना २:१३-१६)

  • ४:०० “म यसलाई फेरि खडा गर्नेछु” (युहन्‍ना २:१८-२२)

  • ४:३५ गीत न. ७५ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने