प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ५ p. १६
  • बाइबल के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल के भन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के पृथ्वीमा कहिल्यै शान्ति होला?
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्‍याउनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “परमेश्‍वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ५ p. १६
युद्धका हातहतियार नष्ट गरिंदै

युद्धमा प्रयोग गरिने सबै हातहतियार नाश गरिनेछ

बाइबल के भन्छ?

के पृथ्वीमा कहिल्यै शान्ति होला?

तपाईं के भन्‍नुहुन्छ?

  • हुन्छ

  • हुँदैन

  • खै, के थाह

बाइबल के भन्छ?

येशू ख्रीष्टले पृथ्वीमा शासन गर्नुहुँदा “जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ” अर्थात्‌ पृथ्वीमा सधैंभरि शान्ति छाउनेछ।—भजन ७२:७.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • दुष्ट मानिसहरूलाई पृथ्वीबाट हटाइनेछ। अनि नम्र मानिसहरू “प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।”—भजन ३७:१०, ११.

  • परमेश्‍वरले युद्धहरू रोक्नुहुनेछ।—भजन ४६:८, ९.

के अहिल्यै साँचो मनोशान्ति पाउन सम्भव छ?

कसै-कसैलाई . . . पृथ्वीमा दुःखकष्ट र अन्याय होउन्जेल साँचो मनोशान्ति पाउन सकिंदैन जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

परमेश्‍वरसित नजिक भयौं भने अहिले पनि “परमेश्‍वरको शान्ति” महसुस गर्न सक्छौं “जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ।”—फिलिप्पी ४:६, ७.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वरले दुःखकष्ट र अन्याय हटाउने प्रतिज्ञा गर्नुभएको छ। उहाँ भन्‍नुहुन्छ, “म सबै थोक नयाँ बनाउँदैछु।”—प्रकाश २१:४, ५.

  • “परमेश्‍वरको मार्गनिर्देशन” पछ्याएर हामी पनि मनोशान्ति पाउन सक्छौं।—मत्ती ५:३.

थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय ३ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने