प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 नोभेम्बर p. ३
  • इन्टरनेटमा सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इन्टरनेटमा सुसमाचार
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • इन्टरनेटका सेवा तथा सामग्री
    ब्यूँझनुहोस्‌!—१९९७
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—१९९९
  • इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • तिनीहरूलाई मदत दिने साधन
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 नोभेम्बर p. ३

इन्टरनेटमा सुसमाचार

आजको प्राविधिक युगमा केही मानिसहरू इलेक्ट्रोनिक स्रोतहरूबाट जानकारी हासिल गर्छन्‌। यस्ता स्रोतमा इन्टरनेट पनि पर्छ। तसर्थ, सोसाइटीले यहोवाका साक्षीहरूका विश्‍वास र क्रियाकलापहरूसम्बन्धी सही जानकारीहरूका केही अंश इन्टरनेटमा उपलब्ध गराएको छ।

हाम्रो इन्टरनेट वेब साइटको ठेगाना http://www.watchtower.org हो। यसमा अंग्रेजी, चिनियाँ (सरल), जर्मनी, रूसी र स्पेनीलगायत अरू भाषाका पर्चा, पुस्तिका अनि प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-बाट लेखहरू छनौट गरेर राखिएका छन्‌। यस वेब साइटमा भएका प्रकाशनहरू मण्डली मार्फत उपलब्ध गराइ सकेको छ र सेवकाईमा प्रयोग पनि गरिंदैछ। हाम्रो वेब साइटको उद्देश्‍य नयाँ प्रकाशन विमोचन गर्नु नभई इलेक्ट्रोनिक फर्म्याटमा सर्वसाधारणलाई जानकारी उपलब्ध गराउनु हो। हामी यहोवाका साक्षीहरूबारे, हाम्रो क्रियाकलाप वा हाम्रो विश्‍वाससम्बन्धी कसैले पनि इन्टरनेट पेजहरू तयार पार्नु आवश्‍यक छैन। हाम्रो अफिसियल साइटले नै जिज्ञासुहरूका लागि सही जानकारी प्रस्तुत गर्छ।

हाम्रो साइटमा इलेक्ट्रोनिक सन्देशको (इ-मेल) प्रबन्ध नभए तापनि यसमा विश्‍वभरिका हाम्रो शाखा कार्यालयहरूको ठेगाना दिइएको छ। तसर्थ, थप जानकारीको लागि पत्राचार गर्न वा स्थानीय साक्षीहरूबाट व्यक्‍तिगत सहयोग लिन सकिन्छ। यस फर्म्याटबाट बाइबल सत्य सिक्न चाहने कुनै पनि व्यक्‍तिलाई नहिच्किचाई माथि उल्लिखित इन्टरनेट ठेगाना दिनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने